• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ५ महिने छोरा छाडेर चुनावी मैदानमा

  • वीरगंज संजाल
  • २७ बैशाख २०७९, मंगलवार १३:३०
  • २४८५

    वीरगंज । महोत्तरीको गौशाला नगरपालिकाकी एक महिला आफ्नो ५ महिनाको बच्चा छाडेर निर्वाचनमा होमिएकी छन् । ५ महिनाकी सुत्केरी महिला आफ्नो काखको दुधे बालकलाई छाडेर वडा अध्यक्षका लागि निर्वाचनमा होमिएकी हुन् । गौशाला नगरपालिका वडा नम्बर ४ को वडाध्यक्ष पदमा उम्मेदवारी दिएकी ३२ वर्षीया सविता महतो अहिले परिवार र उनको ५ महिनाको सन्तानको समेत प्रवाह गरिरहेकी छैनन् । आफ्नो परिवार रहने समाज बनाउन र विकासका काम गर्न निर्वाचनमा होमिएको सविता बताउँछिन् । बिहान ६ बजेदेखि राति अबेरसम्म अहिले उनी निर्वाचनकै प्रचारप्रसारमा व्यस्त छन् । परिस्थिति आफ्नो उम्मेदवारी खोजेका कारण परिवार भन्दा देश बनाउने कुरा ठूलो लागेकोले आफू काखको बच्चा छाडेर निर्वाचनमा होमिएको उनले बताइन् ।

    विभिन्न संघ संस्था र नगरपालिकासँग जोडिएर काम गरेपछि स्थानीय तहभित्रको बेथिति थाहा पाएकाले त्यसले आफूलाई शान्त भएर बस्न नदिएकाले उम्मेदवारी दिएको उनले बताइन् । वडाबाटै बेथितिको अन्त्य गर्ने उनको प्रतिबद्धता छ । वडामा आएको विकास बजेट हिनामिना नगरी काम गर्ने र वडा बाटै विकास सुरु गर्ने लक्ष्य लिएर उम्मेदवारी दिएको उनको भनाइ छ । भ्रष्टाचार र कमिसनको खेल खतम गरी आफ्नै गाउँ टोलबाट विकासको थालनी आफैँले गर्ने उनले बताइन् । पार्टीबाटसमेत विद्रोह गर्दै उनले स्वतन्त्र उम्मेदवारी दिएकी छन् । नेकपा माओवादी केन्द्रको गौशला नगरकमिटी सचिव सवितालाई पार्टीले टिकट नदिएपछि स्वतन्त्र रुपमा निर्वाचनमा होमिएको सुनले बताइन् ।

    उनलाई परिवारका सबैले साथ दिएका छन् । सविताका देवर मनोज महतोले भाउजुले आफैंले जग बनाएकाले त्यस जगलाई बलियो बनाउन परिवारको साथ रहेको बताए । विवाह गरेर आएपछि नै परिवारको साथले नै पढाइ पूरा गरी सक्षम बनेकी भाउजुलाई जिताउन सिंगो परिवार र गाउँ बस्ती सबै लागेको उनले बताए । सविताकी सासु सोनावती महतोले बुहारीलाई शुभकामनासहित निर्वाचनमा पठाएको बताइन् । ‘दुधे, काखे बालक मैसँग रहन्छ’, उनले भनिन्, ‘हामी बच्चालाई ख्याल गरेका छौं, उनलाई जितेर आउनू भनी शुभकामना दिएका छौ ।’परिवार र समाजको साथ रहेकाले आफ्नो चुनावी माहोल राम्रो रहेको र निर्वाचन जित्ने विश्वास सविताको छ । उनलाई निर्वाचन कार्यालयले लालटिन चिह्न दिएको छ । सविता अहिले निर्वाचनको प्रचारप्रसारमै व्यस्त छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑