• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आचारसंहिता उल्लंघन गर्दै बर्दिबासमा शिक्षकले नै मत सर्बेक्षण गरेपछी

  • वीरगंज संजाल
  • २७ बैशाख २०७९, मंगलवार १०:५९
  • २३६५

    वीरगंज । महोत्तरीमा निर्वाचनको माहोललाई असान्त वनाउनेगरी सामाजिक संजालमा स्टाटस राख्नेहरुलाइ निगरानी बढाइएको छ । ब्यक्तीगतरुपमा मतसर्वेक्षण गर्ने जिल्लामा केही ब्यक्तीहरुलाइ बोलाएर सोधपुछ समेत थालिएको प्रहरीले जनाएको छ । यसैक्रममा सामाजिक संजालमा निश्ल प्रदिपलाई प्रहरीले आज नै सोधपुछको लागी बोलाएको छ । पेशाले सिक्षण पेशा गर्ने अधिकारीले आफ्नो फेसबुकमा ब्यक्तीगत आकलन गर्दै उम्मेदवारविचको स्वच्छ प्रतिस्पर्धामा गलत सन्देश प्रवाह गरेको आरोप लागेको छ । अधिकारीले स्वतन्त्र उम्मेदवार देखि नेकपा एमाले र माओवादी केन्द्रले बर्दिबासमा कति मत ल्याउछ भन्दै ब्यक्तिगत परिकल्पना गरेका थिए । स्वच्छ प्रतिस्पर्धालाइ ख्याल नै गरी भ्रामक र सामाजिक संवेदनसिलताको पक्षमा प्रहार गरेको राजनिती दलले नै आरोप लगाएका छन ।

    कपोल्कल्पित स्टाटस राखेर निर्वाचनलाइ असान्त वनाउन खोजेको वताउदै कतिपय राजनिती दलले निश्ल भनिनेलाई कडा कारवाही गर्नुपर्ने माग छ ।कर्मचारी भएर कसैको पक्ष, बिपक्षमा कडा प्रस्तुत हुनुलाइ निर्वाचन आयोगले नै आचारसंहिता उल्लंघन हुने उल्लेख छ तर अधिकारी इछ्छेस्वर माध्यामिक विध्यालयका प्रअ हुन । अधिकारीले सरकारी कर्मचारी भएपनि शृङ्खलाबद्धरुपमा सामाजिक संजालमा निर्वाचन केन्द्रित स्टाटसहरु राखेको पाइन्छ । इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक रवि रावलका अनुसार स्टाटस लेखेर भ्रम फैलाउने अधिकारीलाइ २ घण्टा सोधपुछ गरेर छाडिएको छ । अवदेखी त्यस्ता खाले गल्तीहरु नदोर्‍याउने सर्तमा निश्ल भनिने अधिकारीलाइ छाडिएको रवि रावलले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स
  • चरेससहित एकजना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    News

    चरेससहित एकजना पक्राउ

    News

    लागू औषधसहित युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑