आज:
  • होमपेज / Breaking News

    सिनेमा हलमा दर्शकको खडेरी

  • वीरगंज संजाल
  • २७ बैशाख २०७९, मंगलवार १०:३३
  • २३४५

    वीरगंज । लामो समयदेखि सुनसान नेपाली चलचित्र उद्योग गत तिहार ताका भरिभराउ देखिए। बलिउड चलचित्र ‘सूर्यबंशी’ले नेपाली दर्शकलाई हलसम्म मात्रै तानेन आफ्ना फिल्म चलाउन हिम्मत नगर्ने नेपाली निर्माता निर्देशकलाई आँट पनि दियो। त्यसपछि कोरोनाका कारण थन्किएर बसेका फिल्म धमाधम हलमा प्रदर्शन हुन थाले। तर ठूला भनिएका ब्यानरका फिल्मले पनि उल्लेख्य मात्रामा दर्शक हल तान्न सकेनन्। चलचित्र ‘म यस्तो गीत गाउँछु २’ र ‘ए मेरो हजुर ४’ले भने उद्योग तताउने काम गर्यो।

    झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर ४’पछि सिनेमा हलमा दर्शकको खडेरी नै लागेको छ। इो चलचित्रपछि हलमा ‘मन्त्र’ , ‘लक्का जवान’ र ‘षट्कोण’ रिलिज भए। ‘लक्का जवान’लै औषतमा थोरै दर्शक पाए पनि अन्य दुई चलचित्रले दर्शक पाउनै सकेनन्। हास्य कलाकारको ठूलो भिडसहित हलमा लागेको ‘लक्का जवान’ले हलमा दर्शक तान्ने, बक्स अफिसमा राम्रो कलेक्सन गर्ने अपेक्षा थियो। तर, दर्शकले पत्याएनन्। गत फागुन १३ मा ‘म यस्तो गीत गाउँछु २’पछि ‘लप्पन छप्पन २’ , ‘चिसो एष्ट्रे’, ‘हेल्लो जिन्दगी’ लगायतका फिल्म प्रदर्शनमा आए। तर दर्शकले फिल्म हलमा लागेको, हलबाट बाहिरिएको पनि पत्तो पाएनन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑