• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विजय सरावगीको चुनावी प्रचार–प्रसार थप तिब्र – घरदैलो संगै रोड शो पनि

  • वीरगंज संजाल
  • २६ बैशाख २०७९, सोमबार १५:२५
  • २४५३

    वीरगन्ज । बैशाख ३० को निर्वाचन नजिकिदै जादा नेकपा एमालेले वीरगन्जमा चुनावी प्रचार प्रसार अभियानलाइ थप तिब्र पारेको छ ।
    महाननगरको उपमेयरमा लोसपासंग चुनावी तालमेल गरेको एमालेले शनिबार बिहान मात्रै वीरगन्ज महानगरपालिका वडा नम्बर ८ , वडा नमबर १० , वडा नम्बर ३० र ३१ मा रोड शो गर्दै चुनावी घरदैलो गरेको छ । एमालेका मेयर उम्मेदवार एंव निवर्तमान मेयर विजय कुमार सरावगी र लोसपाका उपमेयर उम्मेदवार पुरुषोत्तमलाल झाले जिल्ला स्तरका नेताहरुका साथ चार वटै वडामा शनिबार घरदैलो गरेका हुन् । घरदैलो कार्यक्रममा ती चार वटै वडामा एमालेका वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरु पनि सहभागी थिए ।

    शनिबार बिहान चार वटै वडाको घरदैलो कार्यक्रम सकेपछि प्रतिक्रिया दिने क्रममा एमालेका मेयर उम्मेदवार सरावगीले चुनाव अब ६ दिन मात्र बाँकी रहेकाले घरदैलो कार्यक्रमलाइ तिब्र पारिएको बताए । महानगरका ३२ वटै वडामा यसअघि पनि आफु पुगेर मतदाताहरुसंग भेटेर उनिहरुको गुनासा सुनिसकेको बताउदै सरावगीले अहिले फेरि नेताहरुका साथ मतदाताका सामु पुगेर आफुहरुलाइ जिताउन अपिल गर्दै घरदैलो गरिरहेको बताए ।

    विगतको नेतृत्वमा रहदा जनताको सुखदुखमा सदैव आफनो साथ रहेको र त्यहि मुल्यांकन गरेर नै अहिले पनि जनताले आफुलाइ अपार माया र साथ दर्शाइरहेको जिकिर उनले गरे । वीरगन्जको विकास र समृद्धि नै आफनो मूल मन्त्र रहेको भन्दै सरावगीले अब नेतृत्वममा पुग्दा पनि वीरगन्जवासीलाइ आफुले निराश नपार्ने प्रतिबद्धता जनाए । शनिबारको चुनावी घरदैलो कार्यक्रममा लोसपाका उपमेयरका उम्मेदवार पुरुषोत्तमलाल झा , एमालेका नेताहरु बसरुद्धिन अन्सारी , सुन्दर कुर्मी , बाबुराम कौशीक लगायतको पनि सहभागीता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑