• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्ज सहित पर्सामा मदिराको बिक्री र सेवनमा प्रतिबन्ध

  • वीरगंज संजाल
  • २६ बैशाख २०७९, सोमबार १४:२७
  • २४०१

    वीरगन्ज । पर्सामा मङगलवार देखि मदिराको बिक्री वितरण , ओसारपसार र सेवनमा प्रतिबन्ध लगाइएको छ ।
    बैशाख ३० को पालिकालाइ लक्षित गरि स्थानीय प्रशासनले बैशाख २७ गते (मङगलवार ) देखि मतदानको दिन बैशाख ३० को मध्यराति १२ बजे सम्मका लागि मदिराको बिक्री वितरण , ओसारपसार र सेवनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
    सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले मङगलवार देखि बैशाख ३० सम्म जिल्लाभर मदिरा र मदिराजन्य पदार्थको बिक्री वितरण , ओसारपसार र सेवनमा प्रतिबन्ध लगाउने निर्णय गरेको पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी गराए ।
    सुरक्षा समितिको निर्णय पालना गर्न र गराउन सरोकारवाला सबै निकाय र जिल्लावासीलाइ स्थानीय प्रशासनले सुचना निकालेर आग्रह पनि गरेको उनले बताए ।

    यदि कसैले स्थानीय प्रशासनको निर्देशनलाइ अटेर गरि मदिराको बिक्रीवितरण , ओसार पसार र सेवन गरेमा सम्बन्धित व्याक्तिलाइ कानून अनुसार कार्वाही गरिने चेतावनी पनि उनले दिए ।
    यता होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जले पनि सोमबार एक सुचना जारी गर्दै स्थानीय प्रशासनको निर्णयलाइ पालना गर्न र गराउन वीरगन्जमा सन्चालित सबै होटल , रेष्टुरेण्ट र लजहरुलाइ अनुरोध गरेको छ ।

    संघका अध्यक्ष हरि पन्तले सोमबार सामाजिक सन्जाल मार्फत सुचना जारी गर्दै बैशाख ३० को स्थानीय निर्वाचनलाई मध्य नजर गर्दै मङगलवार देखि वीरगन्जमा रहेका सम्पुर्ण होटल रेष्टुरेण्टहरुमा मदिराजन्य पदार्थहरुको बिक्री वितरणमा पुर्णरुपमा रोक लगाउन अनुरोध गरेका छन् ।
    जिल्ला प्रहरी कार्यालय पर्साबाट निर्देशन भए अनुसार सम्पुर्ण होटल तथा पर्यटन ब्यबसायिहरुलाइ त्यहि अनुसार गर्न गराउन उनको आग्रह छ । मदिराजन्य पदार्थको बिक्रि वितरण निषेध गर्ने स्थानीय प्रशासनको आदेश पालना भए नभएको बारे अनुगमन र निरीक्षणका लागि होटल रेष्टुरेन्टहरुमा प्रहरी खटाइने जानकारी समेत पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतबाट आएको पन्तले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स
  • चरेससहित एकजना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    News

    चरेससहित एकजना पक्राउ

    News

    लागू औषधसहित युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑