• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्ने धेरै

  • वीरगंज संजाल
  • २६ बैशाख २०७९, सोमबार १२:२६
  • १९४९

    वीरगंज । महोत्तरीका सबैजसो पार्टीले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको चुनावी प्रचारप्रसारलाई भड्किलो बनाउँदै लगेका छन् । निर्वाचन प्रचारमा बाललालिकाको प्रयोग, डीजे आतंक, पार्टीका पर्चा‚ पोसाक,भारतीय नम्बर प्लेटका सवारीको व्यापक प्रयोग गर्दै दलहरूले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका छन् भने जिल्लामा कार्यरत सरकारी कर्मचारीसमेत नेताका चुनावी प्रचारमा हिँडिरहेका छन् ।

    मटिहानी नगरपालिकामा कार्यरत करिब दुई दर्जन कर्मचारीहरू निर्वाचन आचारसंहिताविपरीत एक जना मेयर पदका उम्मेदवारका लागि भोट माग्दै हिँडेको स्थानीयले बताएका छन् । स्थानीय तह निर्वाचन आचारसंहिता २०७८ मा स्पष्ट रुपमा कुनै पनि राष्ट्रसेवक कर्मचारीले कुनै उम्मेदवारको पक्षमा भोट माग्न नपाउने, उम्मेदवारसँग जनतामाझ जान नपाइने तथा मतदातालाई प्रभावित पार्ने कुनै प्रकारको गतिविधिमा संलग्न हुन नपाउने व्यवस्था छ । मटिहानी नगरपालिकामा कार्यरत कर्मचारीहरू भने नगरपालिकामा लोकतान्त्रिक पार्टी नेपाल (लोसपा) बाट मेयर पदका उम्मेदवार रहेका हरिप्रसाद मण्डलको पक्षमा भोट माग्दै गरेको तस्बिरहरू सार्वजनिक भएका छन् ।

    नगरपालिकामा कार्यरत कर्मचारीहरू‚ स्वास्थ्य शाखामा कार्यरत हेमराज मण्डल, वडा नं. ५ का वडासचिव दिनेश यादव, वडा नं. ७ का वडा सचिव उमेश मण्डललगायत दुई दर्जनभन्दा बढी कर्मचारी आफ्ना काम छाडेरै निर्वाचनमा होमिएका छन् । निर्वाचनमा उम्मेदवारसँग हिँडेका कर्मचारीहरूले आफू कार्यालय समयमा नभएर अन्य समयमा हिँडेको स्विकारेका छन् । कतिपय कर्मचारीले भने नाम नभन्ने सर्तमा डर र धम्कीका कारण प्रचारप्रसारमा हिँडेको बताएका छन् ।

    यता कर्मचारीले लोसपाका मेयर पदका उम्मेदवारका लागि भोट माग्दै गरेको विषयमा निर्वाचन अधिकृतको कार्यालय मटिहानी, मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वर, जिल्ला निर्वाचन कार्यालय महोत्तरी, जिल्ला प्रशासन कार्यालय महोत्तरीलगायत स्थानमा लिखित उजुरी दिए पनि अहिलेसम्म कुनै निकायले पनि चासो नलिएको उनीहरूविरुद्ध उजुरी दिने अन्य दलका उम्मेदवारहरूले बताएका छन् । यस सन्दर्भमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले भोट माग्न हिँडेका कर्मचारीलाई कारबाही हुनुपर्‍यो भनी लिखित रुपमै निवेदन परेको र यस विषयमा हो/होइन भन्नेबारे बुझ्ने काम भइरहेको बताए । छड्के चेक गर्दा अहिलेसम्म फेला नपारिएकाले कोही कारबाहीमा नपारेको उनी बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै
  • विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा
  • एक महिलामाथि प्रहरीले गरे हातपात
  • माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    News

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    News

    एक महिलामाथि प्रहरीले गरे हातपात

    News

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    News

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑