• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सिसयाडीबाट पनि लखेटिए मेयर नितेन्द्र साह

  • वीरगंज संजाल
  • २४ बैशाख २०७९, शनिबार १४:०५
  • ६७५७

    वीरगन्ज | शुक्रबार राति साढे ११ बजेको समयमा बहुदरमाई नगरपालिका वडा नम्बर २ सिसयाडीका बासिन्दाले निवर्तमान मेयर नितेन्द्र साह र वडाध्यक्ष जितेन्द्र पटेललाई गाउँबाट लखेटेका छन् । नितेन्द्र यसपाली पनि कांग्रेसबाट बहुदरमाई नगरपालिकाको मेयरमा चुनाव लडिरहेका छन् । अघिल्लो निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित पटेल यसपालीको निर्वाचनमा कांग्रेसबाट बहुदरमाई–२ को वडाध्यक्षका उम्मेदवार हुन् । मतदाता प्रभावित गर्न रातको समयमा पैसा लिएर गाउँ छिरेको थाहा पाएपछि स्थानीयले वडाध्यक्ष जितेन्द्र पटेललाई नियन्त्रणमा लिएका थिए । स्थानीयले घेरा हालेर कुटपिट गर्न थालेपछि पटेल ललन ओझाको घरमा लुक्न पुगेका थिए ।

    केही समयपछि मेयर नितेन्द्र साह भारतीय जनता पार्टीका मीडिया प्रभारीको बीआर ०५ पीए ६९२७ नम्बरको भारतीय गाडी चढेर सिसयाडी पुगेका थिए । मेयर चढेको गाडीलाई समेत घेरा हालेर सिसयाडीवासीले नाराबाजी गरेका थिए । वडाध्यक्ष जितेन्द्र पटेललाई मेयर साहले आफ्नो गाडीमा राखेर त्यहाँबाट निस्कन खोज्दा स्थानीयले गाडीको सिसा समेत फुटाएका थिए । मध्य रातको समयमा पैसा बोकेर गाउँ पसेका मेयर र वडाध्यक्षका उम्मेदवारलाई स्थानीयले घेरा हालेर नियन्त्रणमा लिएको सूचना आएपछि सुरक्षाकर्मीको टोली सिसयाडी पुगेको थियो । स्थानीयले बारम्बार मेयरको गाडीको खनतलाशी गर्न त्यहाँ उपस्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई आग्रह गरेका थिए ।

    तर, सुरक्षाकर्मीले मेयरको गाडी स्कर्टीङ गरि त्यहाँबाट निकालेका थिए । प्रहरीले खनतलाशी नगरेपछि स्थानीयले सुरक्षाकर्मी विरुद्ध पनि नाराबाजी गरेका थिए । ‘मेयरले पालेका युवाहरुले पछिल्लो समय बहुदरमाई नगरपालिकाका विभिन्न वडामा पुगी रातको समयमा पैसाको प्रलोभन देखाएर मतदातालाई प्रभावित पार्ने पयास गरेका छन्,’ स्थानीय रामाशीष राम भन्छन्, ‘जनताले नियन्त्रणमा लिएर पुलिसलाई खनतलासी गर्न आग्रह गर्दा पनि प्रहरीले चासो लिएको छैन् । सिसयाडीमा मेयर र वडाध्यक्षले पैसा लिएर आएका थिए ।’ शुक्रबार राति सिसयाडीबाट लखेटिएका मेयर नितेन्द्र यसअघि रामनगरी, फुलकौल, पटनी बलीरामपुरबाट जनताको प्रश्नको जवाफ दिन नसक्दा गाडी चढेर फर्केका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑