बीरगन्जको वडा नम्बर १५ जसपामय बनेको छ । जसपाले गरेको घरदैलोमा वडा नं १५ का कुर्मी समाजका समाजसेवीद्वारा जसपा वडा अध्यक्ष पदका उम्मेदवार रमेश प्रसाद यादवलाई अबीर, गमछा तथा फूलमाला लगाई सम्मानका साथ बिजयि हुने पक्का रहेको दाबी गरेका छन्।
यादव प्रतिको लोकप्रियता बढ्दै गएको र वडा नम्बर १५ मा सजिलै जित हासिल गर्नसक्ने स्थानीयको भनाइ रहेको छ ।