• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    उपमेयर उम्मेदवार रम्भा मिश्रको १० बुँदे घोषणा पत्र सार्वजनिक

  • वीरगंज संजाल
  • २३ बैशाख २०७९, शुक्रबार १८:३२
  • ४८६५

    वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको उपमेयर पदका लागि स्वतन्त्र उम्मेदवार रम्भा मिश्रले चुनावी घोषणा पत्र सार्वजनिक गरेकी छन् । शुक्रबार एक कार्यक्रमका बीच सार्वजनिक भएको मिश्रको घोषणा पत्रमा विभिन्न १० वटा बुँदाहरु समेटिएको छ । घोषणा पत्रमा महिला सशक्तिकरण, सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, सरसफाई, कृषि, पूर्वाधार निर्माण, युवा तथा बालबालिका, उद्योग तथा पर्यटन लगायतका बुँदाहरुमा जोडतोडले काम गर्ने विषय उल्लेख छ ।

    घोषणा पत्र सार्वजनिक गर्दै उनले महिला अधिकार, स्वभिमान, आत्मसम्मानको रक्षा एवम् सम्पुर्ण बीरगन्जबासीको उत्थान, बिकासका लागि अवसर दिन अनुरोध गरिन् । महिला उपमेयरमा निर्वाचित हुनुले महिलाहरुको सशक्तीकरण, महिलाका हक अधिकार लगायतको क्षेत्रमा महत्वपुर्ण काम गर्ने उनको भनाई छ ।विगत लामो समयदेखि विभिन्न किसिमका सामाजिक संघ संस्थामा आवद्ध भएर समाजमा गर्दै आएका काम र गत निर्वाचनको पराजयले सिकाएको पाठको आधारमा आफ्नो योगदानको मूल्यांकन नगरबासीले गर्नेमा आफू ढुक्क रहेको उनको भनाई छ ।

    स्वच्छ छबि, निःस्वार्थ स्वभाव, इमान्दारिता, निर्भिकता, निष्ठासँगै बित्तिय व्यवस्थापनमा स्नातकोत्तरसम्मको अध्ययन गरेकी उनले राजनीतिक दलभन्दा माथि उठेर स्वतन्त्रबाट बीरगन्ज महानगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिएकी हुन् । लोकतान्त्रिक समाजवादी पार्टीबाट पर्सेली राजनीतीमा सक्रिय उनलाई पार्टीले महानगरमा उपमेयरको टिकट नदिएपछि उनी स्वतन्त्र रुपमा चुनाव लडिरहेकी छन् । मूलधारका राजनीतिक दलहरुले मधेश प्रदेशकै एक मात्र महानगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनको नाममा महिलाहरुको संवैधानिक सुनिश्चिततालाई कुण्ठित पारेको उनले उल्लेख गरिन् ।

    देशमा भएका थुप्रै व्यवस्था परिवर्तनले अवस्थालाई परिवर्तन गर्न नसकेको बताउँदै उनले व्यवस्था परिवर्तनका लागि गुलाफ चिन्ह् मतदान गरि आफूलाई विजयी बनाउन आग्रह गरेकी छन् ।

    घोषणा पत्रको पूर्णपाठ

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै
  • आज बुधबारको राशिफल
  • भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑