• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    सम्भावनाले भरिएको रामगढवा अझै पछाडी किन;राजेशमान सिंह

  • वीरगंज संजाल
  • २२ बैशाख २०७९, बिहीबार १६:२१
  • ५२०५

    वीरगंज,पर्सा।
    सम्भावनै सम्भावनाले भरिएको रामगढवा अझै पनि पछाडी किन भनेर राजेशमान सिंहले प्रश्न गर्नु भएको छ। जनता समाजवादी पार्टी नेपाल,पर्साबाट वीरगंज महानगरपालिकाका मेयर पदका उम्मेदवार राजेशमान सिंहले यसो प्रश्न गरेका हुन्। स्थानीय तह निर्वाचन नजिकै गर्दा घरदैलोमा होमिएका उम्मेदवार राजेशमान सिंहले स्थानीयसंग यसो प्रश्न गर्दै यो विषयमा सचेत रहन आग्रह गरेका हुन्।
    महानगरपालिका को वडा २४ रामगढवामा आज आयोजित घरदैलोमा बोल्दै सिंहले थप,”रामगढवा महानगरपालिकाको शहरी क्षेत्रसँग सबैभन्दा नजिकको टोल हो, यस टोल नजिकै आइसीपी र सुक्खा बन्दरगाह जस्ता महत्वपूर्ण भौतिक संरचनाहरु छन् । तरपनि यस टोलको विकास अपेक्षित रुपमे हुन सकेको छैन । टोलको विकासमा महानगरपालिका उदासिन छ,शहरी विकास डिभिजन कार्यालयले सडक नबनाएको भए यहाँ सडक पूर्वाधारसमेत विकास हुन् सक्दैनथ्यो” भन्नु भयो।

    वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ को रामगढवास्थित नयाँ बस्तिका वासिन्दाहरुसंग भेटघाट गर्ने क्रममा सिंहले यसो भन्नु भएको हो ।
    विकासको अपेक्षामा यहाँका स्थानीयले साढे ४ वर्ष बिताई सक्नुभयो अब उहाँहरु परिवर्तन खोज्दै हुनहुन्छ । र त्यो परिवर्तन केवल जनता समाजवादी पार्टीका जनप्रतिनिधिले ल्याउन सक्ने उहाँको भनाई छ । ”त्यसैले पनि आसन्न स्थानीय तहको निर्वाचनमा उहाँहरुले आफ्नो मत छाता छापमा दिएर जसपाका उम्मेदवारहरुलाई जिताउने निर्णय गर्नुभएको छ” उहाँले भन्नु भयो।

    वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ को रामगढवास्थित नयाँ बस्तिका वासिन्दाहरु पनि जसपामाथि भरोसा गर्न थालेका छन्। रामगढवामा जसपाको घरदैलोमा स्थानीयको समर्थनबाट जसपाबाट वीरगंजका मेयर पदका उम्मेदवार राजेशमान सिंहको पक्ष अझै बलियो हुदै गएको छ। मधेश प्रदेशको एक मात्रै महानगर वीरगंजको मेयर पदका लागि निवर्तमान मेयर विजय सरावगी र जसपाबाट राजेशमान सिंह बीच कडा प्रतिष्पर्धा देखिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै
  • विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा
  • एक महिलामाथि प्रहरीले गरे हातपात
  • माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    News

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    News

    एक महिलामाथि प्रहरीले गरे हातपात

    News

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    News

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑