• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाल एकीकृत समाजवादी वडा नम्बर ११ का वडा अध्यक्ष उमेदवार महतोको वडामा पल्लाभारी

  • वीरगंज संजाल
  • २२ बैशाख २०७९, बिहीबार १६:००
  • ४६६९

    बिरगंज । नेपाल एकीकृत समाजवादी पार्टी बाट बीरगंजमहमनगरपालिका वडा नम्बर ११ मा वडा अध्यक्षको उमेदवार सत्यनारायण महतोको पक्षमा अहिले जनलहर उत्रिएको छ । उनले यसपटक वडामा निर्वाचित भए वडाको लागि निशुल्क अौषधि दलित तथा विपन्न परिवारको छोरीको ५०% सहयोग गर्ने उज्यालो अभियान मठ मन्दिर मस्जिद संरक्षण गर्ने भ्रष्टाचार मुक्त वडा बनाउने युवायुवतीहरुलाई रोजगारीको ब्यवस्था मिलाउने जेष्ठ नागरिकलाई सहुलियत गर्ने अपांगलाई विशेष स्थान दिने खेलाडीहरुलाई प्रोत्साहन गर्ने वडामा नेटवर्किङ फ्रि गर्ने भौतिक पुर्वधार निर्माण गर्ने विभिन्न सिपमुलक कार्यक्रम ल्याउने तथा शिक्षा स्वास्थ्य लगायत २० बुदे घोषणापत्र जारी गरेका छन् ।

    आज वडामा आफ्नो घर दैलो अभियानको क्रममा यसपटक आफुलाई मत दिएर बिजयी गराउन मतदाताहरु संग अपिल गरेका हुन । वडा अध्यक्षका उमेदवार महतोको पक्षमा अहिले निकै जनलर बडिरहेकोले आफ्नो जित सुनिश्चित रहेको बताए । अहिले वडामा धेरै विकास निर्माणका कामहरु गर्नु पर्ने भएकोले आफुले उमेदवारी दिएको महतोले बताएका छन्। नेकपा एमाले बाट निर्वाचित वडा अध्यक्ष प्रदुमन सेढाईले वडाको विकास खासै नगरेको र उनलेे पक्षपात गरेर छुटाउने काम गरेको वडा अध्यक्षका उमेदवार महतोले बताए।

    वडाको विकास गर्ने योजना आफू संग मात्र रहेकोले यसपटक वडाबासीहरुले मत दिएर काम गर्ने अवसरमा पुराउन वडा अध्यक्षका उमेदवार महतोले बताएका छन। लामो समयदेखि राजनीतिक क्षेत्रमा लागेको भए पनि जनताको काम गर्ने अवसर नपाएकोले यसपटक आफ्नो अमुल्य मत दिएर बिजयी गराउन महतोले आग्रह समेत गरेका छन् ।उनको समाजमा अहिले निकै चर्चा चलिरहेको वडा बासिहरु बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लागू औषधसहित युवक पक्राउ
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लागू औषधसहित युवक पक्राउ

    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑