• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कालीकोटमा माओवादी र समाजवादी गठबन्धन, कांग्रेस असन्तुष्ट

  • वीरगंज संजाल
  • २० बैशाख २०७९, मंगलवार १६:२८
  • ३२४९

    कालीकोट — स्थानीय तह निर्वाचनअन्तर्गत नेकपा (माओवादी केन्द्र)ले कालीकोटका ९ मध्ये ७ प्रमुख आफैले लिने गरी तालमेल गरेको छ । सत्ता गठबन्धनमा रहेको कांग्रेसका भागमा परेको महाबै गाउँपालिका अध्यक्ष आफैले लिन एमालेलाई उपाध्यक्ष दिएको छ । त्यस्तै समाजवादीको भागमा परेको शुभकालिकाको अध्यक्ष पनि कांग्रेसलाई उपाध्यक्ष दिएर माओवादीले प्रमुखमा उम्मेदवार उठाएको छ ।

    कालीकोटको खाडाचक्रमा चुनाव प्रचार गर्दै माओवादी केन्द्रका कार्यकर्ता । तस्बिर : तुलाराम/कान्तिपुर
    जिल्लाको खाँडाचक्रमा समाजवादीको तर्फबाट स्वतन्त्र उम्मेदवार बनेका कमलबहादुर शाहीलाई प्रमुख मानेर उपप्रमुखमा माओवादी केन्द्रका गणेशबहादुर शाहीलाई उम्मेदवार बनाएको छ । त्यस्तै, तिलागुफामा कांग्रेसले प्रमुख छाड्न नमानेपछि नेमकिपासँग सहकार्य गर्ने गरी छलफल चलाएको छ भने कांग्रेसका शंकरप्रसाद उपाध्यायले एमालेका महेन्द्रबहादुर शाहीको उपप्रमुखमा सहकार्यको हात फैलाएका छन् ।

    त्यस्तै, नरहरिनाथमा समाजवादीका धीरबहादुर विष्ट अध्यक्षमा दोहोरिएका छन् भने र माओवादी केन्द्रका कमलबहादुर शाह उपाध्यक्षको टीमले छुट्टाछुट्टै उम्मेदवारी दिएका एमाले, कांग्रेस र चन्द समूहसँग प्रतिस्पर्धा गर्ने तयारी गरेको माओवादी केन्द्र नरहरिनाथ गाउँ कमिटी अध्यक्ष मनशोभा बुढाले जानकारी दिइन् । ‘समाजवादी र माओवादी केन्द्रबीच गठबन्धन बनेको हो,’ उनले भनिन्, ‘अरु को-को मिल्छन् भन्नेबारे एकीन छैन ।’

    सान्नीत्रिवेणीमा माओवादीकै डम्मरबहादुर शाही दोहोरिएर समाजवादीका कृष्णकला पाण्डेलाई उपाध्यक्षका उम्मेदवार बनाइएको छ । माओवादीकै महेश केसी स्वतन्त्र उम्मेदवार कायमै छन् । रास्कोट, पचालझरना र पलातामा पनि माओवादी केन्द्रले अध्यक्ष लिने गरी एकीकृत समाजवादीको साथमा लिएको छ ।

    माओवादी केन्द्रले चलाखी गरेको कांग्रेस महासमिति सदस्य भूपेन्द्रजंग शाहीले प्रतिक्रिया दिए । ‘उनीहरुले चलाखी गरेर ७ पालिका प्रमुख आफैले लिने प्रपञ्च गरेर गठबन्धनको नाटक गरे,’ उनले भने, ‘यो सफल हुन दिदैनौँ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑