आज:
  • होमपेज / Breaking News

    चुनावी प्रचार गर्न उम्मेदवारलाई शहरमा दुई गाडी, गाउँमा दुई घोडा

  • वीरगंज संजाल
  • १९ बैशाख २०७९, सोमबार १४:४३
  • ३१६५

    स्थानीय तह चुनावको प्रचारमा उम्मेदवारले गर्ने सवारी साधनको प्रयोगमा निर्वाचन आयोगले कडाइ गरेको छ।

    आयोगले सोमबार सूचना प्रकाशित गरी चुनावी प्रचारमा प्रयोग हुने सवारी साधनका लागि अनुमति लिन र आचारसंहिता पालना गर्न सचेत गराएको छ। निर्वाचन आचारसंहितामा उम्मेदवारले निर्वाचन अधिकृतबाट अनुमति लिएर मात्रै प्रचारमा सवारी साधन प्रयोग गर्नुपर्ने व्यवस्था छ।
    त्यसका लागि कडाइका साथ पालना गराउन आयोगले सूचना जारी गरेको हो। आचारसंहिताभित्र रहेर सवारी साधनको प्रयोगका लागि अनुमति लिन र तोकिएको सङ्ख्यामा मात्रै सवारी साधन प्रयोग गर्नका लागि अनुमति दिन आयोगले सचेत गराएको हो।

    जस अनुसार, महानगरपालिका र उपमहानगरपालिकाको मेयर वा उपमेयरका उम्मेदवारले बढीमा दुई वटा मात्रै दुईपाङ्ग्रे वा तीनपाङ्ग्रे वा चारपाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधन मात्रै प्रयोग गर्न पाउनेछन्। नगरपालिकाका मेयर, उपमेयर, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षले एउटा मात्रै हलुका सवारी साधन प्रयोग गर्न पाउनेछन्।
    महानगर र उपमहानगरका वडाध्यक्ष तथा वडा सदस्यले एउटा मात्रै दुईपाङ्ग्रे वा तीनपाङ्ग्रे वा चारपाङ्ग्रे सवारी साधन चलाउने अनुमति पाउनेछन् भने नगरपालिका र गाउँपालिकाका वडाध्यक्ष तथा सदस्यले एउटा मात्रै दुईपाङ्ग्रे सवारी साधन प्रचारमा प्रयोग गर्न पाउनेछन्।

    विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने सवारी साधन नचल्ने गाउँपालिका वा नगरपालिकामा घोडाको प्रयोग गर्न पाइनेछ। त्यस्ता गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका मेयर तथा उपमेयरले दुई वटा घोडा प्रयोग गर्न पाउनेछन्। वडाध्यक्ष तथा वडा सदस्यले भने एउटा मात्रै घोडा प्रयोग गर्न पाउने व्यवस्था छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑