• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सलमानसँगको संवादपछि रिलिज तय गरेका थिए अजयले

  • वीरगंज संजाल
  • १८ बैशाख २०७९, आईतवार १५:१०
  • ३२८९

    वीरगंज । सन् २०१५ मा जेट एयरवेजको दोहा–कोच्ची उडानका क्रममा भएको घटना प्रस्तुत गरिएको फिल्म ‘रन वे ३४’ इमोशनल र हाई ओक्टेन थ्रिलर फिल्म हो । यसमा निर्माणसँगै निर्देशन समेत गरेका छन्, अजयले । उनले अन्तरवार्ताको क्रममा फिल्मको कथाले मन जितेकै कारण निर्देशन र निर्माण गरेको बताइसकेका छन् । फिल्ममा अजयसँगै अमिताभ बच्चन, राकुल प्रीत सिंह, क्यारीमिनाटी, बोमन ईरानीलगायतका कलाकारहरूको अभिनय रहेको छ । यो फिल्म प्रदर्शनरत छ । केही वर्ष यता इदमा सलमान खानको फिल्महरू प्रदर्शन भइरहेका छन्।

    अघिल्लो वर्ष लकडाउनकै समयमा पनि सलमानले खुलेका केही थियटर र ओटीटीमा आफ्नो फिल्म ‘राधेु रिलिज गरेका थिए। सलमानको फिल्म इदमा आउने गरेकोले अन्य निर्माताले सो डेट हेर्ने गर्दैनन् । यद्यपि यो वर्ष सलमानसँग रिलिज गर्न कुनै फिल्म थिएन । तर उनको ‘टाइगर ३’ रिलिज हुने चर्चा नभएको होइन ।

    यसैकारण आफ्नो फिल्म ‘रन वे ३४’ रिलिज गर्ने तयारी थालेपछि अजयले सलमानसँग संवाद गरेका थिए । सलमानले आफ्नो फिल्म नआउने पक्का गरेपछि मात्र अजयले इदको डेटमा फिल्म आउने घोषणा गरेका हुन् ।’सलमानले आफ्नो फिल्म नआउने भएपछि अजयलाई फिल्म हाल्न सल्लाह दिएका थिए । सलमानसँग फिल्म रिलिजको विषयमा संवाद गरेपछि उनी खुशी समेत भएका थिए । त्यसैले सलमानले फिल्मको टिजर र केही प्रचार सामग्री सामाजिक सञ्जालमा शेयर समेत गरेका छन्’ अजयका एक नजिकका साथीले बताए ।

    फिल्म प्रमोसनको क्रममा अजयले फिल्मको सब्जेक्टले तानेकोले निर्देशन गरेको बताएका छन् । ‘मैले यो स्क्रिप्ट तीन वर्ष अगाडि नै सुनेको थिए । त्यो समयमा परिवर्तन गरेर ल्याउ भनेर पठाएँ । कोरोना भाइरसको कारण भएको लकडाउनमा मलाई यो स्क्रिप्टको याद आयो । र, मैले बोलाएर पढेँ’ अजयले भने ।

    उनले भने अनुसार नै स्क्रिप्टमा परिवर्तन पाएपछि एक महिनामै फिल्म छाँयाकंनमा लगे । अजयले आफूले पहिले स्क्रिप्टमा निर्देशकको रूपमा जोडिएको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑