• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    फ्राइडे रिलिज : हलमा ४ नयाँ फिल्म, दबदबा ‘केजिएफ २’ कै

  • वीरगंज संजाल
  • १६ बैशाख २०७९, शुक्रबार ११:३६
  • २५०५

    काठमाडौं : शुक्रबारदेखि चारवटा नयाँ फिल्मले प्रदर्शन थालेका छन्। नेपाली फिल्म मन्त्र, बलिउड फिल्म ‘हिरोपन्थी २’, ‘रन वे ३४’ र हलिउड एनिमेटेड फिल्म ‘द ब्याड गाइज’ले एकसाथ प्रदर्शन थालेका हुन्।
    खिलबहादुर गुरुङको निर्देशनमा बनेको फिल्म ‘मन्त्र’ हिमाली भेगको प्रेमकथामा आधारित रहेको छ। फिल्ममा सौगात मल्ल र दिया पुन मुख्य भूमिकामा देखिएका छन्। बुधबार भएको प्रिमियर सोमा फिल्मले सकारात्मक प्रतिक्रिया पाएको थियो। तर, हलमा शो भने निकै कम पाएको छ। मन्त्रले मल्टिप्लेक्समा ८ देखि १२ प्रतिशत मात्रै सो पाएको छ।

    शुक्रबारदेखि प्रदर्शनमा आएका फिल्म मध्येमा सबैभन्दा धेरै शो ‘हिरोपन्थी २’ ले पाएको छ। अहमद खानको निर्देशनमा बनेको रोमान्टिक एक्सन फिल्मले २५ देखि ३५ प्रतिशतसम्म शो पाएको छ। फिल्ममा टाइगर श्रफ, नवाजुद्दिन सिद्विकी र तारा सुतारियाको मुख्य भूमिका रहेको छ। टाइगरको डेब्यु फिल्म हिरोपन्थीको सिक्वेलको रुपमा ८ वर्षपछि हिरोपन्थी २ बनेको हो।

    त्यस्तै, अजय देवगनको निर्देशन तथा निर्माण रहेको ‘रनवे ३४’ पनि उच्च शोका साथ प्रदर्शनमा आएको छ। फिल्मले हलमा २० देखि २२ प्रतिशतसम्म शो पाएको छ। ‘रनवे ३४’ अजयको निर्देशनमा बनेको तेस्रो फिल्म हो, यसअघि उनले उ मे और हम र शिवाय निर्देशन गरेका थिए जुन व्यवसायिक रुपमा सफल पनि भएका थिए।

    थ्रिलर जनरामा बनेको फिल्ममा अजय सहित अमिताभ बच्चन, बमन इरानी, रकुल प्रित सिंह लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।
    अमेरिकामा गत हप्तामा नै प्रदर्शनमा आएको ‘द ब्याड गाइज’को प्रदर्शन शुक्रबारदेखि नेपालमा पनि सुरु भएको छ। पेरी पेरिफेलको निर्देशनमा बनेको एनिमेटेड क्राइम कमेडी फिल्ममा साम रकवेल, मार्क मरोन, अक्वाफिना, एन्थोनी रामोस लगायतका कलाकारले आवाज दिएका छन्।

    शुक्रबारदेखि चार वटा नयाँ फिल्म त प्रदर्शनमा आएका छन् तर हलमा दबदबा भने अझै पनि ‘केजिएफ च्याप्टर २’ कै रहेकाे छ। तेस्रो हप्तामा प्रवेश गरेको फिल्म अझै पनि सबैभन्दा धेरै सोका साथ प्रदर्शन भइरहेको छ। त्यस्तै ‘ए मेरो हजुर ४’ पनि तेस्रो हप्तामा प्रवेश गरेको छ। केही हलहरूबाट फिल्म उत्रिसकेकाे छ भने भने केही हलमा ८ देखि १० प्रतिशत सोका साथ प्रदर्शन भइरहेकाे छ।
    यीबाहेक हलमा ‘आरआरआर’ र ‘फेन्टास्टिक बिस्ट’ पनि रहेका छन्। शुक्रबारदेखि ‘आरआरआर’ पाचौँ हप्तामा प्रवेश गरेको छ भने ‘फेन्टास्टिक बिस्ट’ चौथो हप्तामा प्रवेश गरेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑