• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    फिल्म ‘आँधी तुफान २’ साउन २० गते प्रदर्शन हुने

  • वीरगंज संजाल
  • १५ बैशाख २०७९, बिहीबार १४:१८
  • ३०४१

    विरगंज : फिल्म ‘आँधी तुफान २’ को पोस्टरसहित प्रदर्शन मिति घोषणा भएको छ। यो फिल्म आगामी साउन २० गते रिलिज हुने पक्का भएको छ।
    कोराना महामारीबिच निर्माण गरिएको यस फिल्मले नारी शक्तिको कथा बोल्ने निर्माता तथा लेखक मौनता श्रेष्ठले बताए।

    विसं २०६३ सालमा निर्माण भएको फिल्म आँधी तुफानको सिक्वेललाई यस पटक मदन घिमिरेले निर्देशन गरेका छन्। रामशरण उप्रेतीको छायांकन रहेको फिल्ममा मौनता श्रेष्ठको कथा, पटकथा तथा संवाद रहेको छ।
    यस फिल्ममा रवी गिरी, पुस्कर राउत, सञ्चित भण्डारी, आरती आचार्य, सोनी बिसी, याङ्शु श्रेष्ठ, विन्दीया ठकुरीलगायतका कलाकारहरूको अभिनय रहेको छ।

    ओम साई भक्त मुभि प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा मुख्य सहायक निर्देशक जीवन गौतम रहेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा अवैध गोदाममा छापा मार्दा आक्रमण स् तीन सशस्त्र प्रहरी घाइते, गाडीमा क्षति
  • राष्ट्रिय सभाबाट पर्यटन विधेयक पारित
  • पृथ्वी पीडामा हुँदा कुल गार्हस्थ्य उत्पादनमा ध्यान दिनु अनुचित: राष्ट्रसंघ महासचिव
  • अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा अवैध गोदाममा छापा मार्दा आक्रमण स् तीन सशस्त्र प्रहरी घाइते, गाडीमा क्षति

    राष्ट्रिय सभाबाट पर्यटन विधेयक पारित

    पृथ्वी पीडामा हुँदा कुल गार्हस्थ्य उत्पादनमा ध्यान दिनु अनुचित: राष्ट्रसंघ महासचिव

    अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

    म्याग्दीमा जलविद्युतको सम्भावना र चुनावी मुद्दा कस्तो छ ?

    प्रहरीको नियन्त्रणमा दुई ट्रक‚ भन्सार छलेको आशंका

    बैतडीको सिगासमा एक पुरुष मृत फेला

    शिवरात्रिका लागि पशुपतिनाथमा रङरोगन, सरसफाइका काम सुरु

    बालेन्द्रलाई प्रश्न, ‘तपाईको विकास योजना के छ ?’

    चुनावी एजेण्डा संकलन गर्दै निवर्तमान सभामुख घिमिरे

    वीरगञ्जमा अवैध गोदाममा छापा मार्दा आक्रमण स् तीन सशस्त्र प्रहरी घाइते, गाडीमा क्षति

    राष्ट्रिय सभाबाट पर्यटन विधेयक पारित

    पृथ्वी पीडामा हुँदा कुल गार्हस्थ्य उत्पादनमा ध्यान दिनु अनुचित: राष्ट्रसंघ महासचिव

    अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

    म्याग्दीमा जलविद्युतको सम्भावना र चुनावी मुद्दा कस्तो छ ?

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगञ्जमा अवैध गोदाममा छापा मार्दा आक्रमण स् तीन सशस्त्र प्रहरी घाइते, गाडीमा क्षति

    News

    राष्ट्रिय सभाबाट पर्यटन विधेयक पारित

    News

    पृथ्वी पीडामा हुँदा कुल गार्हस्थ्य उत्पादनमा ध्यान दिनु अनुचित: राष्ट्रसंघ महासचिव

    News

    अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

    News

    म्याग्दीमा जलविद्युतको सम्भावना र चुनावी मुद्दा कस्तो छ ?

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑