व्यास नगरपालिका–४ चुरीखोल्सीस्थित गंगा देवी बाख्रा फार्ममा अष्ट्रेलियाबाट ल्याइएको शुद्व बोयर जातका बोका । एउटा बोका रु.दुई लाख सत्तरी हजार मूल्यमा खरीद गरी ब्याड (बीउको लागि)को लागि ल्याइएको किसान बताउँछन् । तस्वीर : रासस