वीरगन्ज । पुरानो लगानीकर्ता दिपेन्द्र अग्रवालको नेतृत्वमा स्थापित गोल्डम्यान इनभेसट्मेन्टको ब्रान्च वीरगन्जमा पनि सुचारु हुदै छ। सावरिया ग्रुपको संचालक शयाम सर्माको सहकार्यमा गोल्डम्यान इनभेसट्मेन्टको ब्रान्च वीरगन्जमा पनि सुचारु हुदै छ ।
गोल्डम्यानसँग लगानी सुरु गर्नुहोस् र आफ्नो सुनौलो भविष्य सुरक्षित गर्नुहोस्।सबैको मन्मा उठेको प्रश्न के हो गोल्डम्यान इनभेसट्मेन्ट ? लगानीकर्ता हरुको लगानी छोटो अवधिमा उत्कृष्ट नतिजाहरू प्रदान गर्द छ । लगानीमा मार्गदर्शन र सहयोग प्रदान गर्द छ । विविध र सुरक्षित दुवै तरिकामा लगानी गर्न सहयोग गर्नेछ ।
आफ्नो दीर्घकालीन वित्तीय लक्ष्यहरू पूरा गरेर ग्राहकको वित्तीय स्थिति सुधार गर्न सहयोग गर्ने छ । पहिलो चरणमा ५० उत्पादन कम्पनीलाई नेप्सेमा सूचीकृत गर्ने संस्था हो । ग्राहकको लगानीमा दीर्घकालीन प्रतिफल प्रदान गराउन सहयोग गर्द् छ ।