• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सेयर बजारलाई आफ्नो इशारामा नचाउने त्यो ‘अदृश्य शक्ति’ अहिले के गर्दै होला ?

  • वीरगंज संजाल
  • ३० चैत्र २०७८, बुधबार १७:४६
  • १९४५

    तपाईं हामीले बजारमा देखेका जति पनि पात्रहरु छन, ती पात्रहरु बजारलाई अपरेट गर्न सक्ने हैसियत भएका पात्रहरु होइनन। बजारलाई अपरेट गर्नसक्ने हैसियतका पात्रहरु अदृश्य छन र ती कहिले पनि खुलेर बाहिर आउंदैनन। हामीले देख्दै आएका पात्रहरुसँग न बजार थेग्न सक्ने क्षमता छ न त बजारलाई डोहोर्याउन सक्ने क्षमता नै छ। तिनीहरुका २/५ करोड पैसा भनेको अहिलेको बजारमा केहि पनि होइन।

    जब तपाईं हामीले देख्दै/सुन्दै र मान्दै आएका पात्रहरु नै बजार बढ्ने प्रति शशंकित हुन्छन, ठिक त्यहि बेला त्यो अदृश्य पात्रले बजारमा पैसा इन्जेक्ट गर्न सुरु गर्छ। बिस्तारै एकुमुलेसन गर्न सुरु गर्छ। अहिले ‘श्रीलंका’ को जस्तो हुन लागेको नेपालको अर्थतन्त्र उसको एकुमुलेसन सकिए पछि ‘एकाएक सुधारको बाटोमा’ लाग्छ। हेर्दै गर्नुहोला केहि समयपछि पत्रिकाका हेडलाइनहरुमा ‘नेपालको अर्थतन्त्र सुधारको बाटोमा’ भनेर पढ्न पाइनेछ। त्यसपछि बजारको उकालो यात्रा सुरु हुन
    यसअघि बजार २२६० को बिन्दुबाट बढ्छ भन्ने पनि लागेको थिएन यी ‘देखिने’ पात्रहरुलाई। यिनीहरु त बजार १९०० सम्म झर्छ भन्दै बसेका थिए। तर बजारले यिनीहरुलाई चक्मा दियो र बजार २९८३ सम्म पुग्यो। यिनीहरुमध्ये प्राय: ले २७०० माथि किने अनि समयमा बेच्न सकेनन। कतिपयले पछि स्टप लस गरे, कतिपय त अझै होल्डमै छन। अहिले पनि यिनीहरु बजार २००० मा आउँछ भन्दैछन। यो पटक पनि हेर्दै जानुहोला, यिनीहरुले सोचेभन्दा माथिबाटै बजार बढ्न सुरु गर्नेछ।

    अब अर्को कुरा, अर्थतन्त्रको अहिलेको अवस्थाले कस्तो असर गर्छ त बजारमा?

    ५० बर्ष अघिदेखिकै इतिहास पल्टाएर हेर्नुस, नेपाल कहिले अन्तराष्ट्रिय ब्यापार नाफामा छ ? शोधनान्तर सकारात्मक भएको कहिल्यै पाउनुभयो ? छैन। आयात धेरै निर्यात कम। यहि हो हाम्रो यथार्थ। हो, पछिल्लो एक बर्षको अवधिमा निकै ठूलो आकारमा आयात भयो। त्यसले हाम्रो शोधनान्तरको स्थितिलाइ झन् कमजोर बनाएको छ। तर सरकारले अब आयात कडाइ गर्न सुरु गरिसकेको छ। बैंकहरुले एलसी खोल्न हदैसम्मको कडाई गर्न थालिसकेका छन। पेट्रोलियम पदार्थको आयातलाई २०% ले घटाउने योजनामा सरकार छ। बर्षमा ३ खर्ब भन्दा धेरै त पेट्रोलियमकै आयात हुन्छ। यी सबै कुराहरुले बिदेशी मुद्राको संचिति बढाउन योगदान पुर्याउने नै छ।

    व्यापारीहरुसँग पैसा नभएको होइन। माथि उल्लेखित ‘अदृश्य’ पात्रहरुसँग जति पनि पैसा छ। कोरोना पछि सहुलियत कर्जा, ‘कृषि कर्जा’, पुनर्कर्जा सबै यिनीहरुले नै लिएका छन। ‘आयात’ गर्नेहरु पनि यिनीहरु नै हुन्। राज्य संयत्रमा राम्रो पहुँच भएका यिनीहरुले ‘साम’, ‘दाम’, ‘दण्ड’ को प्रयोग गरेर भएपनि केहि आयात त गर्ने नै छन तर पहिला जस्तो सहज चाहिँ पक्कै हुनेछैन। घरजग्गाको कारोबारमा मन्दी छ। प्लटिङ्ग गरेर कमाइहाल्ने अवस्था छैन। यिनीहरुलाई त क्यास फ्लो चाहिएको छ। आम लगानीकर्ताको माइन्डसेट बुलिश नै रहेको अहिलेको अवस्थामा सेयर बजार यिनीहरुको लागि उपयुक्त ठाउँ हुन सक्छ। लकडाउनमा सेयरबाट कुस्त कमाएका यिनीहरुले त्यो स्वाद बिर्सेका छैनन्। त्यसैले अहिले ठूला ब्रोकरहाउसका मालिकहरुसँग छलफल र रणनीति निर्माणमा यिनीहरु लागिसकेका छन।

    श्रीलंकामा भएको पनि त्यहि हो। करिब २ बर्ष अघि नै श्रीलंका संकटमा थियो। अहिले त संकटको चरम रुप हो। त्यहाँको सरकारले पनि आयात रोकिदियो। मुलुकमा अन्य व्यवसाय गर्ने बातावरण भएन, पैसा सेयर बजारमा गयो। १ बर्ष अघि ७००० को हाराहारीमा रहेको कोलम्बो स्टक एक्सचेन्ज ३ महिना अघि १३००० भन्दा माथि पुग्यो। अहिले देश नै सकिने अवस्थामा पुग्यो भन्ने भएपछी ३ महिनाको अवधिमा करिब ३७% ले घटेर इन्डेक्स ८५०० तिर झरेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑