• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    घुस लिएको आरोपमा स्कुलका प्रधानाध्यापकसहित दुई जना पक्राउ

  • वीरगंज संजाल
  • ३० चैत्र २०७८, बुधबार १५:५२
  • ३४८९

    रौतहट — ईशनाथ नगरपालिका ७ मा रहेको बीपी कोइराला आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापकसहित दुईजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौंको टोलीले बुधबार घुसको रकमसहित नियन्त्रणमा लिएको छ ।

    अख्तियारले डेढ महिनाको अवधिमा यस जिल्लाबाट घुसको रकमसहित पक्राउ गरेको यो दोश्रो घटना हो । विद्यालयका प्रधानाध्यापक राकेश ठाकुर र उनका सहयोगी दीपेन्द्रकुमार झालाई अख्तियारको केन्द्रीय कार्यालयल टंगालबाट डीएसपी पुष्पमल्ल ठकुरी नेतृत्वको टोलीले सदरमुकाम गौर जोड्ने जिल्लाको सहायक मार्गको सरुअठा चोकबाट नियन्त्रणमा लिएको हो ।

    ठाकुरले आफ्नै विद्यालयको उच्च माध्यमिक तहमा अध्यापन गर्ने दुई शिक्षकको समय अवधि (म्याद) थप गर्न जनही १ लाख पचास हजार रुपैयाँ लिएका थिए । त्यही बेला घुसको रकमसहित अख्तियारले नियन्त्रणमा लिएको हो । प्रधानाध्यापक ठाकुरले पैसा दिएपछि मात्र म्याद थप्ने माग अघि सारेपछि पीडित शिक्षकले अख्तियारलाई जानकारी गराएका थिए ।

    अख्यितारका केन्द्रीय प्रवक्ता श्याम भण्डारीले ३ लाख घुसको रकमसहित दुबैजनालाई नियन्त्रणमा लिएको पुष्टि गरेका छन् । ‘अख्तियारको टोलीले करारको शिक्षकको म्याद थप्ने बाहानामा ३ लाख रकम माग गरेको र उक्त रकमसहित दुबैलाई नियन्त्रणमा लिइएको छ,’ उनले भने, ‘बाँकीको कुरा सोधपुछ र अनुसन्धानपछि खुल्छ ।’

    टोलीले सामान्य सोधपुछपछि ठाकुर र सहयोगी झालाई आवश्यक कारबाहीका लागि अपराह्न काठमाडौं लगेको छ । प्रधानाध्यापक ठाकुरले शिक्षक नियुक्ति र म्याद थप्ने बाहनामा शिक्षकहरुबाट रकम लिने गरेको स्थानीयको गुनासो छ ।

    एक महिनाअघि गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेल, लेखापाल प्रदीप यादव, योजनाका कर्मचारी मुकेश पटेल र नगरप्रमुखका स्वकीय सचिव अशोक पटेललाई नियन्त्रणमा लिएर काठमाडौं लगेको थियो । उनीहरु धरौटी तारेखमा रिहा भइसकेका छन् । देबाही गोनाही १ करुनीयास्थित वडा कार्यालयको भवन निर्माणको काम सम्पन्न भएपछि अन्तिम भुक्तानी माग गर्दा नगरप्रमुख पटेलले उपभोक्ता समितिसित ५ लाख घुस लिएको अवस्थामा पक्राउ गरेको थियो । उक्त आरोप नगरप्रमुख पटेलले अस्वीकार गर्दै आएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑