• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बीरगंजको आदर्शनगरमा नयाँ सालको पूर्व सन्ध्यामा फुड फेस्टिवलको आयोजना

  • वीरगंज संजाल
  • २९ चैत्र २०७८, मंगलवार ०७:५०
  • ६८३३

    बीरगंज। मुकेश खेतान । आऔ ग्रीन सिटी…
    मनाऔं नयाँ साल..
    यस स्लोगनका साथ
    ग्रीन सिटी सामुदायिक सेवाकेन्द्र आदर्शनगरले आफ्नो संस्कृति आफ्नो गौरवको संवर्धन प्रवर्दन हेतु सार्वजनिक रूपमा नेपाली नव वर्ष मनाउने परंपरा लाई अगाड़ी बढाउँदै यस वर्षपनि बीरगंजको आदर्श नगर क्षेत्रमा झिलमिली बत्ती सहितको सजावट गरि *फूड फेस्टिवल को* आयोजन गर्नु भएको छ।जसमा सुरक्षित र सभ्य पारिवारिक वातावरणमा विभिन्न थरीका परिकार,सेल्फी स्ट्यान्ड,घुडसवारी, टिक टोक भिडियो,सांस्कृतिक गीत संगीत लगायत अन्य मनोरञ्जनात्मक व्यवस्था मिलाइएको हुनाले सम्पूर्ण लाई यसमा सहभागी भई परिवार र मित्र हरु संग रमाइलो गर्नु हुन् ग्रीन सिटीका अध्यक्ष जय प्रकाश खेतानले स्थानिय हरुलाई आमन्त्रित गर्नु भएको छ ।

    वीरगञ्जमा मनोरञ्जनका केही विशेष साधन नरहेकोले समृद् स्थानिय हरु प्राय बाहिर गएर रमाउने गरेका छन्, तर सामान्य वर्ग जसको संख्या पनि बढी रहेको छ, उहाँहरू घरमा नै बसेर नयाँ वर्ष मनाउने गरेका थिए।
    तर विगत छ वर्ष देखि ग्रीन सिटीले सार्वजनिक रूपमा नै नयाँ साल मनाउने परम्पराको शुरुवात गरे पछि सबै वर्गका व्यक्ति हरुले रमाइलो गर्ने अवसर पाउनु भएका छन्।
    विगतका आयोजनमा मन्त्री, सांसद ,उद्योग पति ,ठूला ठूला प्रशासनिक अधिकारी , सामान्य र निम्न वर्गका स्थानिय हरुले यसमा सहभागी भएर रमाइलो गरेको दृश्य मिडियाकर्मीहरुले आफ्ना क्यामरामा कैद गर्नुभएको सबैलाई थाहा नै छ। यस आयोजनले जाति, भाषा, रंग, धनिक , गरीब, प्रांत बाद, संस्कृतिको विभेद लाई अंत्य गरेको छ र आपसी भाइचारा अझ प्रगाढ भएको छ।

    आयोजन स्थल: आदर्श नगर नीलाम्बर चोक देखि भाजुरत्न सम्म
    समय : २०७८ चेत्र ३० गत्ते
    बेलुका ५:०० बजे देखि
    बुधवारको दिन । आयोजक: ग्रीन सिटी परिवार
    नयाँ सालको पूर्व सन्ध्यामा ग्रीन सिटी द्वारा फुड फेस्टिवलको आयोजना ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑