• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जनकपुर : प्रादेशिक अस्पतालमा आन्दोलन

  • वीरगंज संजाल
  • २५ चैत्र २०७८, शुक्रबार ११:४५
  • २९५३

    जनकपुर । प्रादेशिक अस्पताललाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभिएको विरोधमा स्वास्थ्यकर्मी, कर्मचारी, जनकपुर नर्सिंग कलेजका विद्यार्थीहरु आन्दोलित भएका छन् । अस्पताल परिसरमा बिहिवार विरोध प्रदर्शन गर्दै उनीहरुले प्रतिष्ठानबाट अस्पताललाई अलगै राख्न माग गरे ।मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय अस्पताल परिसरमा नै राखिएको छ ।

    मुजेलियामा प्रतिष्ठानले करोडौको लागतमा विशिष्टिकृत अस्पताल बनाएको दावी गरेको छ ।त्यसमा विशिष्ट किसिमको उपचार हुने दावी गरिएको छ ।तर हाल सम्म कोभिड–१९का केही सामान्य बिरामीलाई गत वर्ष भर्ना गरिएको बाहेक काम भएको छैन् । मधेश प्रदेशमा स्वास्थ्य सम्बन्धी उपकरण, औषधि लगायतका सामग्रीहरु आपूर्ति गर्न एकलौटी कब्जा जमाएको विशाल ग्रुपले म्याद गुज्रेका औषधि, म्याद गुज्रिन सीमित समय बाँकी रहेका औषधि, टुटफुट भएका र पुराना उपकरणहरु समेत आपूर्ति गर्दै आएको छ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य आपूर्ति र प्रादेशिक प्रयोगशालामा सो ग्रुपले आपूर्ति गरेको समानमा करोडौको अनियमितता भएको आरोप लागेको छ ।

    प्रतिष्ठानका उपकुलपति डा.रामकेवल साह लगायतका समूहले कमसल समान भित्र् याएर मोटो रकम कमिसन लिने गरेको आरोप आन्दोलनकारीहरुले लगाएका छन् ।उनले दावी गरे अनुसार प्रतिष्ठानको काम नदेखिएपछि अस्पतालमा समेत कब्जा जमाएका छन् । प्रतिष्ठानमा तत्काल आवश्यक नरहेका अनेकौ टुटफुट भएका, पुरानालाई रंगरोगन गरिएको उपकरणहरु राखेर नयाँको भुक्तानी गरिएकोले अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई गुहारिएको छ ।

    प्रतिष्ठानको नाममा करोडौ भ्रष्टाचार गर्ने समूहले नै हाल अस्पतालको व्यवस्थापन कब्जा गरे लगतै भ्रष्टाचार सुरु भइसकेको छ ।एउटा समूहको नाममा अस्पतालबाट भुक्तानी भएको झण्डै ६ करोड रकम सामाजिक विकास मन्त्रालयका प्रमुख व्यक्तिले कुमल्याएको आरोप लागेको छ ।

    प्रतिष्ठानमा रहँदा अस्पताल र जनकपुर नर्सिँग क्याम्पसको अस्तित्व नै समाप्त हुने चिन्ता व्यक्त गर्दै कार्यरत कर्मचारी र अध्ययनरत विद्यार्थीहरुले गरेका छन् ।उनीहरुले तत्काल नै प्रतिष्ठानको मातहतबाट अस्पताललाई मुक्त गर्न नागरिक समाजलाई समेत गुहारेका छन् । बागमती प्रदेशको मकवानपुरमा रहेको प्रादेशिक अस्पताललाई मदनभण्डारी प्रतिष्ठानबाट हटाउने निर्णय प्रदेश सरकारले गरेको छ ।त्यहाँ पनि प्रतिष्ठानमा प्रादेशिक अस्पताललाई गाभिएको थियो । प्रादेशिक अस्पताल जनकपुरधाम तथा जनकपुर नर्सिङ क्याम्पस, बचाउ अभियान संयुक्त संघर्ष समितिको ब्यानरमा भएको बिरोध प्रदर्शनमा व्यापक सहभागिता रहेको थियो ।अस्पताललाई प्रतिष्ठानबाट मुक्त नगरिए सम्म आन्दोलन अझ सशक्त बनाउँदै लग्ने उनीहरुले जनाएका छन् । अस्पतालको प्रमुख प्रतिष्ठानका निर्देशक(डाइरेक्टर)हुने प्रावधान छ ।तर प्रतिष्ठानका भीसी डा.रामकेवल साहले नै प्रमुखको कुर्सीमा बसेका छन् ।आर्थिक ऐन विपरीत राजनीतिक नियुक्ति पाएका पदाधिकारीको नाममा अस्पतालको खाता सञ्चालन गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑