• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    स्थानीय तह निर्वाचन : सुनसरीमा एमालेविरुद्ध गठबन्धन

  • वीरगंज संजाल
  • २३ चैत्र २०७८, बुधबार १७:०९
  • २८८५

    धरान :आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सुनसरीमा एमालेविरुद्ध गठबन्धनले संयुक्त उम्मेदवारी दिने भएका छन् । बुधबार नेकपा (एकीकृत समाजवादी) पार्टी कार्यालय इनरुवामा बसेको सरकारमा सहभागी दलले संयुक्त चुनाव लड्ने गरी कार्यदल गठन गरेको छ ।

    सत्ता गठबन्धनले केन्द्रले गरेको निर्णय बमोजिम सुनसरीमा पनि चुनावी गठबन्धन गर्ने निर्णय गरेको कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले जानकारी दिए । उनले केहि स्थानीय तहमा गठबन्धन नगर्ने भन्ने व्यापक कुरा उठिरहेको बताउँदै ती स्थानीय तहमा समेत सहमतिका आधारमा टुंगो लगाउने बताए ।

    सरकारमा सहभागी दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, राष्ट्रिय जनमोर्चाले सुनसरीमा पनि चुनावी गठबन्धन गर्ने गरी कार्यदल गठन गरेको छ । कांग्रेस सुनसरीका सचिव विरेन्द्र साहको संयोजकत्वमा पाँच सदस्य कार्यदल गठन गरिएको एकीकृत समाजवादीका सुनसरी अध्यक्ष गोविन्द निरौलाले बताए ।

    कार्यदलमा माओवादीबाट मुक्साहाङ मेन्याङबो, समाजवादीका बसन्त सुबेदी, जसपाका प्रदिप कार्की र जनमोर्चाका हरिलाल अधिकारी रहेका छन् । सत्ता गठबन्धनमा आवद्ध दलहरुले वडादेखि पालिका, नगरपालिका र उपमहानगरपालिकाका सबै तहमा सहमतिका आधारमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ।

    सत्तागठबन्धन दलहरुको यो निर्णयसँगै सुनसरीमा एमालेविरुद्ध गठबन्धनबीच चुनावी प्रतिष्प्रधा हुने निश्चित छ। १२ वटा स्थानीय तह रहेको सुनसरीमा गत स्थानीय निर्वाचनमा धरान र इटहरी उपमहानगरपालिका तथा बराहक्षेत्र नगरपालिकामा एमालेले जितेको थियो । इनरुवा र दुहबी नगरपालिका तथा बुर्जु, गडि, हरिनगरा, देवानगन्ज, भोक्राहा नर्सिङ र कोसी गाँऊपालिका कांग्रसले जितेको थियो।

    रामधुनी नगरपालिकामा भने कांग्रेसले मेयर र एमालेले उपमेयर जितेको थियो । पाँचदलको गठबन्धन र आफ्नै पार्टी विभाजनले यसपटक एमालेलाई चुनावको नजिता आफ्नो पक्षमा पार्न निक्कै कठिन देखिन्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑