• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    महानगर मेयरको चर्चामा रहेका मोहम्मद सहाबुदिन को हुन ?

  • वीरगंज संजाल
  • २२ चैत्र २०७८, मंगलवार १०:११
  • ९३६९

    वीरगंज । आउदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वीरगंज महानगरपालिकामा त्रिपक्षीय भिडन्त हुने देखिन्छ । एमाले र जसपाबाट क–कसले टिकट पाउने भन्ने पक्का पक्की नै छ । तर वीरगंज महानगरपालिका को मेयरको प्रबल दावेदार मानिएको नेपाली कांग्रेस मा भने अहिलेसम्म कसले टिकट पाउने हो भन्ने टुंगो लागेको छैन् ।

    नेपाली कांग्रेसबाटै झन्डै आधा दर्जन नेताहरुले मेयरका लागि पार्टीमा दाबी गरिसकेका छन् । नेताहरुको दाबी चलिरहेकै बेला पछिल्लो केही दिनयता महानगरवासीका बीच नेपाली कांग्रेसमा नयाँ उम्मेदवारको चर्चा परिचर्चा चलिरहेको छ ।‌२०४८ साल मा ने.बि.संघ को सदस्यता लिइ २०५१ सालमा ठाकुरराम बुहुमखी क्याम्पसको ईकाई उप सभापति मा निर्वाचित भइ बिजयी भएका युवा नेता मोहम्मद सहाबुदिन ले यसपालीको वाीरगंज महानगरपालिकाको निर्वाचनमा नेपाली कांग्रसबाट उम्मेदवार बन्ने विषयले वीरगंजको राजनीतिक माहोल तताएको छ ।

    नेपाल विद्यार्थी संघ ठाकुर राम बहुमुखी क्याम्पसबाट राजनीति सुरु गरेका गरेका मोहम्मद सहाबुदिन ले प्रजातान्त्रिक बुथ सभापति तथा क्षेत्र नं १ को जिम्मेवारी समेत पाएका थिए।ठाकुर राम बहुमुखी क्याम्पस को बुथ सभापति ,नगर सभापति ,जि.पी कोइराला फाउण्डेशन पर्सा को अध्यक्ष तथा हालै सम्पन्न भएको नेपाली कांग्रेसको महाधिवेशन बाट क्षेत्र नं २ को क्षेत्रिय सभापति को लागि प्रतिनिधी छनौटको लिस्टमा लोकप्रिय मत हासिल गरि निर्वाचित भएको नाम हो, मोहम्मद सहाबुदिन। ने.वि संघको राजनीति गर्ने क्रममा नेता सहाबुदिन २०४८ सालमा नेपाल बिधार्थी संघ को सदस्यता लिइ २०५१सालमा ठाकुर राम बहुमुखी क्याम्पस को इकाई उपसभापति मा निर्वाचित भएका थिए । राजनीतिलाई धर्म मानि अनवतरत राजनीति परिवर्तनका लागि अगाडि बढि रहेका छन् । हरेक राजनैतिक आन्दोलनमा सक्रिय आन्दोलनकारीको भूमिका निर्वाह गरेका छन् । २०६२ /२०६३ साल मा भएको जनआन्दोलन मा पटक पटक गरी ३ चोटी जेल चलान समेत भएको र आन्दोलन को क्रममा जिल्ला प्रहरी कार्यालय पर्सा मा कति चोटी हिरासतमा समेत बसेको साथै उहाँ निडर र राज नेता को रुपमा चिरपरिचित भइ नाम कमाएका नेता हुन ।

    पर्सा जिल्लाको नेपाली कांग्रेसमा एक कुशल नेतृत्वकर्ताको रुपमा नेता मोहम्मद सहाबुदिन लाइ मानिन्छन् ।
    नेता मोहमम्द सहाबुदिन ले आफ्नो व्यक्तिगत लगानीमा गिरिजा प्रसाद कोइराला को सालिक समेत बनाएर नाम कमाएका नेता को रुपमा चिरपरिचित भएको मानिन्छ।

    नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिमा भएका अधिकांश नेताहरु महमम्द साहबुदिन समकक्षी नै हुन् । नेपाली कांग्रेस पर्सा का सभापति जनार्दन सिंह क्षेत्री, नेपाली कांग्रेस का केन्द्रिय सदस्य तथा पुर्ब मन्त्री अजय कुमार चौरसिया लगायतका नेताहरु मोहमम्द सहाबुदिन का राजनीति पार्टनर हुन् । ३ दशकभन्दा पनि लामो राजनैतिक यात्रामा मोहमम्द सहाबुदिन लाई सधैँ ओझेलमा पारिएको छ ।

    आउदो बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसमा देखिएका विभिन्न आकांक्षीहरु मध्ये नेता मोहम्मद सहाबुदिन सर्वाधिक चर्चामा छन् । विभिन्न आकांक्षीहरु विगतमा टेस्टेड भइसकेकाले राजनीतिक सुझबुझ भएको र अनुभवी नेताको रुपमा वीरगंजको जनताले मोहम्मद सहाबुदिन जस्तो नेतृत्व पाए परिवर्तनको आशा राख्न सकिन्छ । विद्यार्थीकाल देखि राजनीतिमा होमिएका सहाबुदिन अरुलाई सुन्ने, बुझ्ने र अध्ययन गर्न सक्ने क्षमता भएको नेता मानिन्छन् । समयानुकूल विकास पूर्वाधार देखि युवा मतदाताको मर्म बुझ्ने क्षमता भएको मोहम्द सहाबुदिन ले नेपाल विद्यार्थी संघको ठाकुर राम बहुमुखी क्याम्पस इकाई उपसभापति हुँदै नेपाली कांग्रेसको राजनीति मार्फत जनताको दुख सुखमा रात दिन लागि परेका हुन्छन् । हाल नेपाली कांग्रेसको क्षेत्र नं २ को क्षेत्रिय सभापति हुन् । समयानुकूल विकास, भ्रष्टाचार न्युनीकरण, सामाजिक न्याय र रुपान्तरणका लागि वीरगंज महानगर वासीको चाहना मोहमद सहाबुदिनले नै टिकट पाउन भन्ने रहेको चर्चा पाइएकोछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑