स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना विरुद्धको खोपको पहिलो शृंखला पूरा गरेको ३ महिनामै बूस्टर डोज दिने निर्णय गरेको छ ।
मन्त्रालयको निर्णयपछि देशैभर परिपत्र गर्दै परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले बूस्टर डोज दिने व्यवस्था गर्न भनेका छन् ।
बूस्टर डोजको मात्रा दिने कार्यलाई तीब्रता दिन र निरन्तर कोरोना विरुद्धको खोप लगाउन समेत निर्देशन गरिएकस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना विरुद्धको खोपको पहिलो शृंखला पूरा गरेको ३ महिनामै बूस्टर डोज दिने निर्णय गरेको छ ।