• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दिगो डिजिटल व्यापारको निर्माण गर्दै ह्वावे

  • वीरगंज संजाल
  • २० चैत्र २०७८, आईतवार १५:०६
  • २९०९

    एशिया-प्यासिफिक डिजिटल रूपान्तरणका लागि अवसरहरूसित परिपक्व छ । महामारीले यसलाई गति दिएको छ । फाइभजी स्केलमा रोल आउट हुँदा कनेक्टिभिटि, क्लाउड, एआई, कम्प्युटिङ र औद्योगिक एप्लिकेसनहरू सबै आइसिटी क्षेत्रका लागि अभूतपूर्व अवसरहरू सिर्जना गर्न एकसाथ आएका छन् ।

    एसियाली आर्थिक एकीकरण प्रतिवेदन २०२१ अनुसार एशिया प्यासिफिकले वार्षिक रुपमा १.७ ट्रिलियन डलर वा सन् २०२५ सम्ममा ८.६ ट्रिलियन डलरभन्दा बढीको आर्थिक लाभांश पाउनेछ । डिजिटल प्रविधिको बढ्दो प्रयोगले २०२५ सम्म यस क्षेत्रमा वार्षिक करिब ६५ मिलियन नयाँ रोजगारी सिर्जना गर्नेछ ।

    स्थिर मानवीय, वित्तीय र व्यापार आधारभूत आवश्यक्ता सहित, इतिहास कै उच्च नेट प्रोफिट र हाम्रो दबाबमा विश्वव्यापीकरण गर्ने र आरएण्डडीमा लगानी बढाउने निरन्तर प्रयासको साथमा, ह्वावेको अटल व्यापार रणनीति डिजिटल पावर र क्लाउड समावेस गरी कनेक्टिभिटी र कम्प्युटिङमा द्रुत रूपमा विकासिदै गरेको नयाँ व्यवसायहरूमा ध्यान केन्द्रित छ, जुन एशिया प्यासिफिकमा डिजिटल इकोनोमी ड्राइभ गर्न पूर्ण रुपले आबद्ध छ ।

    मुख्य डिजिटल प्रवृतिहरूको लाभ उठाउँदै

    हामीले डिजिटल रूपान्तरणतर्फको प्रवेगबाट नयाँ अवसरहरूमा ध्यान केन्द्रित गर्न कोविड १९ बाट गियर परिवर्तन गर्ने क्रममा म, हाम्रो डिजिटल भविष्यका लागि सम्भावनाहरूसँग पुनः उर्जावान छु ।

    २०२२ मा हाम्रो ह्वावे भिजन र मिशन जारी छ जुन पूर्ण रूपमा कनेक्टेड भएको, इन्टेलिजेन्ट संसारको लागि प्रत्येक व्यक्ति, घर र संगठनमा डिजिटल ल्याउने हो ।

    मोबाइल वर्ल्ड कंग्रेस २०२२ संग यस वर्ष म यो भिजनलाई पुनः जोड दिने र यसलाई २०३० को सम्भावित विश्वको लागि हाम्रो भिजनमा विस्तार ल्याउने यो भन्दा राम्रो अवसरको बारेमा सोच्न सक्दिन ।

    २०३० मा भविष्यको संसारलाई हेर्दै, यसका विशेषताहरू र यसले जीवन, उद्योग, समाज र अर्थतन्त्रका हरेक पक्षलाई कसरी असर गर्नेछ, ह्वावेले डिजिटल जीवन, डिजिटल उद्योगहरू, डिजिटल पूर्वाधार र डिजिटल क्यारियरहरू समावेश गर्ने ४ वटा फराकिलो क्षेत्रहरूमा विभिन्न सूचकहरूको भविष्यवाणी गरिरहेको छ ।

    डिजिटल लाइफको लागि नयाँ एक्सआर र परिष्कृत मल्टिमिडिया अनुभवहरूले १ बिलियन प्रयोगकर्ताहरूलाई मापन गर्नेछ र म्युजियम भ्रमणहरूदेखि किनमेलसम्म सबै कुरालाई पुनः परिभाषित गर्ने इमर्सिभ (Immersive) सोलुसनहरू प्रदान गर्नेछ ।

    यसका लागि डाटा आवश्यकतालाई डिजिटल उद्योगसँग जोड्दा हरेक वर्ष विश्वव्यापी रूपमा उत्पन्न हुने डाटाको मात्रा एक ट्रिलियन गीगाबाइट भन्दा बढी हुनेछ र क्लाउड सेवाहरूले उद्यम एप्लिकेशन खर्चको ८७% भन्दा बढीको लागि जिम्मेवार हुनेछन् ।

    डिजिटल इन्फ्रास्ट्रक्चरले उद्योगको बिजुली उत्पादनको ४२% को लागि रिन्यूएबल एनर्जीको साथमा ऊर्जा संरक्षण र उत्सर्जन घटाउने सुधार ल्याउनेछ । आइसिटी प्रविधिहरूले विश्वव्यापी ऊर्जाको मात्र २% खपत गर्दा सीओटु उत्सर्जनलाई २०% ले कम गर्न मद्दत गर्नेछ ।

    यी सबैलाई अन्डरपिनिङ गर्ने डिजिटल क्यारियरहरू हुनेछन् जसले २०० बिलियन भन्दा बढी कनेक्सनहरूलाई समर्थन गर्ने र उद्योगहरूलाई थप कम्प्युटिङ र स्टोरेज क्षमताहरू प्रदान गर्ने छ ।

    इन्टेलिजेन्ट संसारले अनुभवहरूलाई पुनः परिभाषित गर्नेछ, सञ्चालनहरू अप्टिमाइज गर्नेछ र नयाँ व्यवसायलाई प्रज्वलित गर्नेछ ।

    व्यापार, प्रविधि र दिगोपनलाई अँगालेर हामी ग्राहक, साझेदार, सरकार, उद्योग र उपभोक्ताहरूसँग मिलेर यो नयाँ डिजिटल भविष्य मार्फत जीवनलाई समृद्ध बनाउन काम गर्ने आशा राख्छौं ।

    डिजिटल इन्फ्रास्ट्रक्चरमा ड्राइभिङ इनोभेसन

    मौलिक रूपमा हाम्रो भावि संसार ३ ड्राइभिङ फोर्सेसमा आधारित हुनेछः व्यापार, प्रविधि र स्थिरता । पहिलो, डिजिटलीकरण र सेवाहरू सुधार गर्न विभिन्न उद्योगहरूमा डिजिटल प्रविधिहरूको प्रयोगबाट व्यापार-संचालित शक्तिहरू उत्पन्न हुनेछन् ।

    दोस्रो, प्रविधि-संचालित फोर्सेस फाइभजी एडभान्स्ड, सिक्सजी र आईपीभी सिक्सप्लस र नयाँ एप्लिकेशनहरू सक्षम गर्न विकसित भइरहेका कम्प्युटिङ प्रविधिहरू लगायत नयाँ कनेक्टिभिटिबाट उत्पन्न हुनेछन् ।

    अन्तमा, ग्रीन विकास, सामाजिक उत्तरदायित्व र आपतकालीन अवस्थाहरूमा द्रुत प्रतिक्रिया लगायत स्थिरता-संचालित शक्तिहरूले मानिसहरूको जीवनमा गहिरो परिवर्तन ल्याउनेछन् । कनेक्टिभिटी र क्लाउड डिजिटल फ्रन्टियरको जीवनरेखा हो तर क्षेत्रको डिजिटल तयारी धेरै फरक छ ।

    ह्वावेको ग्लोबल कनेक्टिभिटी इन्डेक्स (GCI) ले भारत, इन्डोनेसिया र फिलिपिन्स क्रमशः ६३, ५८ र ५९ श्रेणीमा छ भने सिङ्गापुर २ श्रेणीमा देखाउँदछ । सिङ्गापुर र थाइल्याण्डसँग तुलना गर्दा फिलिपिन्स र इन्डोनेसियाको फिक्स्ड ब्रोडब्यान्ड गति सबैभन्दा कम रहेको छ ।

    अझ व्यापक रूपमा यस क्षेत्रमा क्लाउड पेनेट्रेशन २०% भन्दा कम छ । फोरजी मोबाइल कभरेज आधा भन्दा माथि छ र एफबीबी घरपरिवारको एक तिहाइ मात्र पुग्छ ।

    हाम्रो टेक फर अल पहल अन्तर्गत, उदाहरणका लागि, ह्वावेको कार्यक्रम २०१७ देखि अविकसित क्षेत्रहरूमा इन्टरनेट र कनेक्टिभिटि उपलब्ध गराउने उद्देश्यले आफ्नो पहिलो वर्षमा थाइल्याण्ड र इन्डोनेसिया लगायत ८ देशहरूमा १२ अपरेटरहरूसँग सफलतापूर्वक सहकार्य गरेको छ ।

    थाइल्याण्डको चियाङ माईको दुर्गम पहाडहरूमा, उदाहरणका लागि, ह्वावेको सोलुसनले ‘एयर नेटवर्क उपकरण रुम’ सिर्जना गर्दै विद्यमान पोल र फाइबर स्रोतहरू पुनः प्रयोग गर्दछ जसले १०,००० भन्दा बढी गाउँहरूमा कनेक्टिभिटि प्रदान गरेको छ ।

    थप ग्रीन र दिगो डिजिटल संसार सिर्जना गर्ने प्रयासको एक अंशको रूपमा ह्वावेले दिगो ग्रीन सोलुसन, क्लिन एनर्जी पावर उत्पादन, विद्युतीय यातायात र स्मार्ट ऊर्जा स्टोरेजमा लगानी बढाउने छ जसले गर्दा एशिया प्यासिफिक क्षेत्रको कार्बन उत्सर्जन कटौती, रिन्युएबल एनर्जी प्रवर्द्धन, सर्कुलर इकोनोमीमा योगदान गर्ने लक्ष्यहरूलाई समर्थन गर्दछ ।

    लाइटिङ अप एशिया प्यासिफिक

    विश्वको सबैभन्दा धेरै जनसंख्या तथा विविध क्षेत्रहरु भएको मध्ये एक भएको हुँदा, एशिया प्यासिफिक विश्वव्यापी डिजिटल परिदृश्यको अग्रपंक्तिमा रहेको शीर्ष इकोनोमी समूह रूपमा सेट गरिएको छ ।

    हामी यस क्षेत्रमा डिजिटल इकोनोमीको बृद्धि र डिजिटल रूपान्तरणका लागि प्रशस्त अवसरहरू देखिरहेका छौं, हामीले यस क्षेत्रका धेरै देशहरूले आफ्नो राष्ट्रिय डिजिटलीकरण रणनीतिहरू जारी गरेको पनि देखिरहेका छौं ।

    उदाहरणका लागि, सिंगापुरले आफ्नो स्मार्ट नेसन २०२५ को ब्लुप्रीन्ट जारी गरेको छ । इन्डोनेसिया र मलेसियाले डिजिटलमा जान रणनीतिहरू जारी गरेको छ, बंगलादेशले डिजिटल बंगलादेश नामक रणनीति जारी गरेको छ र थाइल्याण्डले आसियानमा डिजिटल हब बन्ने आफ्नो भिजन व्यक्त गरेको छ ।

    यस महान यात्रामा हामी प्रमुख योगदानकर्ताको रूपमा यस क्षेत्रको डिजिटल भिजनलाई समर्थन गर्न प्रतिबद्ध छौं । यस लक्ष्यतर्फ लाग्न हामी कनेक्टिभिटि र इन्टेलिजेन्स, लो-कार्बन विकास र डिजिटल समावेशी पहलहरूमा ध्यान केन्द्रित गर्नेछौं ।

    डिजिटल कनेक्टिभिटी लगायत फोरजी, फाइभजी, फाइबर र आईओटी डिजिटल इकोनोमीको सफलताको आधारभूत रहेको छ र डिजिटल ग्राहकहरूको माग र उल्लेखनीय रूपमा बढ्दै गएको डिजिटल सेवाहरूमा कोभिड-१९ ले थप गति दिएको छ ।

    ह्वावेले उत्पादन र सोलुसनमा मात्र नभई आधारभूत सिद्धान्त अनुसन्धान र औद्योगिक डिजाइनमा पनि यस क्षेत्रमा निश्चित रूपमा अग्रणी भूमिका खेल्दछ ।

    क्लाउड कम्प्युटिङ र इन्टेलिजेन्स एक इन्टेलिजेन्ट एशिया प्यासिफिकको लागि क्लाउड पूर्वाधार हो जसमा डाटा सेन्टर, क्लाउड सेवा र डाटा मनीटाइजेसनलाई समर्थन गर्न र उद्योगको डिजिटलाइजेसनलाई बढावा दिन एआई सक्षमता समावेश छ ।

    गार्टनरको पछिल्लो रिपोर्ट अनुसार ह्वावे क्लाउड विश्वव्यापी बजारमा २२०% भन्दा बढीको वृद्धि दरको साथ सबैभन्दा छिटो अघी बढिरहेको क्लाउड थियो ।

    हामी हाल ग्लोबल मार्केट सेयरमा ५ औं स्थानमा छौं र एशिया प्यासिफिकमा हामी थाइल्याण्ड, हङकङ र सिंगापुरमा ७ उपलब्धता क्षेत्रहरू सञ्चालन गर्छौं र १० भन्दा बढी देशहरूमा स्थानीय सेवाका टोलीहरू छन् ।

    आरएण्डीमा भारी लगानी मार्फत हाम्रो E2E उत्पादन र सेवाहरूको लागि समान क्षमताको कार्बन उत्सर्जनलाई ८०% भन्दा बढीले घटाइएको छ ।

    ह्वावेले डिजिटल र इलेक्ट्रोनिक प्रविधिहरू संयोजन गर्दछ, जसले इनोभेटिभ डिजिटल पावर सेवाहरू विकास गर्न सकेसम्म कुशलतापूर्वक ऊर्जाको प्रयोग गर्न र आइसिटी पूर्वाधारको कार्बन फुटप्रिन्टलाई न्यूनीकरण, क्लिन एनर्जी उत्पादन, विद्युतीय यातायात र स्मार्ट एनर्जी स्टोरेजको प्रयोग गर्दछ ।

    २०२१ को अन्त्यसम्ममा ह्वावेले विश्वव्यापी ग्राहकहरूलाई २३० मिलियन टन कार्बन उत्सर्जन घटाउन मद्दत गर्नेछ र सिंगापुरमा हामीले सनसेप समूहलाई उद्योग-अग्रणी सोलार इन्भर्टरहरूद्वारा विश्वको सबैभन्दा ठूलो अफशोर फ्लोटिंग फार्महरू निर्माण गर्न सहयोग गर्यौं जसले एशिया प्यासिफिकमा क्लिन एनर्जी परिदृश्यमा योगदान पुर्याउँछ ।

    अन्तमा, हामी इन्क्लुसिफ एशिया प्यासिफिकको लागि डिजिटल इनोभेसनलाई निरन्तरता दिनेछौं र कसैलाई पनि पछाडि छोड्ने छैनौं । हाम्रो भिजनमा डिजिटल संसार प्रविधिको बारेमा मात्र नभई यो मानिस र मानवताको बारेमा हो ।

    आगामी ३ वर्षमा ह्वावेले एसिया प्यासिफिकमा स्टार्टअप इकोसिस्टम निर्माण गर्न १०० मिलियन अमेरिकी डलर लगानी गर्नेछ र आगामी ५ वर्षमा ५००,००० डिजिटल प्रतिभा विकास गर्न ५ करोड अमेरिकी डलर लगानी गर्नेछ ।

    मलेशियामा हामीले हाम्रो टेक फर अल पहलको लन्च गर्यौं जसले डिजिटल डिभाइडलाई कम गर्न र ह्वावे आईडिया हब स्मार्ट स्क्रिनको साथले हामीले दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई डिजिटल अन्तरक्रियात्मक शिक्षा केन्द्रहरूसँग जोडेका छौं ।

    ह्वावेको आउटलुक
    ह्वावेको क्यारियर व्यवसायले फाइभजी नेटवर्क पूर्वाधार निर्माणबाट लाभ उठाउन जारी राखेको छ र १३ विदेशी देशहरू तेस्रो-पार्टी परीक्षणहरूमा ह्वावेको फाइभजी नेटवर्कको उत्कृष्ट अनुभवसंगै बलियो रहिरहेको छ ।

    विदेशमा हाम्रा अपरेटरहरू र साझेदारहरूसँग हामीले उद्योग व्यावसायीकरणका लागि धेरै अनुप्रयोगहरू सहित ३,००० फाइभजी एप्लिकेशनहरू प्रवर्द्धन गरेका छौं ।

    २०११ मा स्थापित हाम्रो इन्टरप्राइज व्यवसायले अपेक्षाहरू पार गरिसकेको छ र आधा भन्दा बढी शीर्ष फर्च्यून ग्लोबल ५०० कम्पनीहरू र ३०,००० भन्दा बढी साझेदारहरू समावेश गर्दछ, जसले शिक्षा, सरकार, वित्त, ऊर्जा, यातायात र थप लगायतका विभिन्न उद्योगहरूलाई परिवर्तन गर्न मद्दत गर्दछ ।

    स्मार्ट वेर उपकरणहरूको संचयी ढुवानी अब विश्वव्यापी १०० मिलियन नाघेको छ, जसले हाम्रो उपभोक्ता व्यवसायलाई चलाइरहेको छ र हामीले प्रिमियम स्मार्टफोन र ट्याब्लेटहरू, स्मार्ट स्क्रिन, अडियो, प्रिन्ट, ल्यापटप, डेस्कटप र थप कुराहरू समावेश गर्ने नयाँ उपकरणहरूसँग हाम्रो फुटप्रिन्ट विस्तार गर्न जारी राख्छौं ।

    हाम्रो हार्मनी अपरेटिङ सिस्टमले विश्वव्यापी रूपमा २२० मिलियन प्रयोगकर्ताहरू पार गरिसकेको छ र एशिया प्यासिफिकले हाम्रो उपभोक्ता एचएमएस इकोसिस्टमको द्रुत विकासको साथ नेतृत्व गरिरहेको छ ।

    हाम्रो क्लाउड र डिजिटल इनर्जी व्यवसायहरूले ८ मिलियन भन्दा बढी ह्वावे क्लाउड विकासकर्ताहरूको समुदाय र विश्वभरका १०० भन्दा बढी देशहरूमा तैनाथ गरिएका ग्रीन साइटहरूको कारणले आंशिक रूपमा दोहोरो अंकको वृद्धि हासिल गरेको छ ।

    पक्कै पनि राजनीतिक वातावरणले ह्वावेको हामीले चाहेजस्तो व्यापार गर्ने क्षमतालाई असर गरेको छ । प्रतिकूलताको सामना गर्दा पनि हामीले इतिहासमा उच्चतम नेट प्रोफिट हासिल गरेका छौं, पर्याप्त नेट क्यास होल्ड गरेका छौं र कम्पनीको स्वस्थ वित्तीय स्थिति कायम राखेका छौं ।

    अगाडि बढ्दै जाँदा ह्वावेले यो नयाँ वातावरणमा संगठनात्मक संरचनाको साथ अनुकूलन गर्नेछ र हाम्रो सञ्चालन क्षमता र संगठनात्मक दक्षतालाई निरन्तर सुधार गर्नेछ ।
    ठूलो प्लेटफर्मको फाइदालाई कायम राख्दै हामीले औद्योगिक सहायकहरूको पायलट अपरेसन मार्फत व्यवस्थापन चेनलाई छोटो बनाएका छौं जसले ग्राहकको आवश्यकतालाई छिटो प्रतिक्रिया दिन सक्दछ ।

    ह्वावेसँग हाम्रा ग्राहकहरूलाई इनोभेटिभ बिजनेस-अलाइन्ड, दिगो सोलुसनहरू प्रदान गर्न जारी राख्ने क्षमता र आत्मविश्वास दुवै छ ।

    ह्वावेको व्यापार रणनीति स्पष्ट छ, कनेक्टिभिटी र कम्प्युटिङमा ध्यान केन्द्रित गर्ने र डिजिटल ऊर्जा र क्लाउड समावेश गर्ने नयाँ व्यवसायहरू विकास गर्ने हो ।

    अझ महत्त्वपूर्ण कुरा, हामी हाम्रा ३,००० भन्दा बढी फाइभजी to B परियोजनाहरूलाई स्मार्ट माइनिङ, स्मार्ट निर्माण र स्मार्ट पोर्टहरूका लागि मार्गनिर्देशन र सोलुसनहरू प्रदान गर्न, अपरेटरहरूलाई फाइभजी सेवाहरू अझ सफलतापूर्वक सुरु गर्न मद्दत गरेर उद्योग रूपान्तरणलाई समर्थन गर्ने छौं ।

    हामी इनोभेसन ड्राइभ गर्न, शीर्ष र उत्कृष्ट विश्वव्यापी प्रतिभाहरूलाई आकर्षित गर्न र सयौं अपरेटर, लाखौं व्यवसाय र अरबौं उपभोक्ताहरूको निरन्तर अपरेशनलाई समर्थन गर्न प्रतिबद्ध छौं ।

    हामी इनोभेसन, ओपन्नेस, कोल्याबोरेसन र सेर्ड सक्सेसको लागि हाम्रो प्रतिबद्धताद्वारा निर्देशित हुन जारी राख्छौं । भारी दबाबमा पनि हामी आरएण्डीमा हाम्रो विश्व-अग्रणी बलियो लगानीको लाभ उठाउँछौं र मापदण्ड, प्रतिभा र सप्लाई चेन समावेश गर्ने हाम्रो विश्वव्यापीकरण रणनीतिको कार्यान्वयनलाई अगाडि बढाउँछौं ।

    यस मार्फत हामीले ग्राहकहरूको लागि भ्यालु सिर्जना गर्ने, सेर्ड सक्सेसको लागि साझेदारहरूसँग सहकार्य गर्ने र समग्र रूपमा समाजमा योगदान गर्ने हाम्रो क्षमता कायम राख्छौं । सँगै काम गरेर मात्र हामी पूर्वाधार, सेवा र विश्वास निर्माण गर्न सक्छौं जसले हामीलाई इन्छेलिजेन्ट संसारमा बल दिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑