• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘बाल्यकालमा दहीचिउरा भने पछि हुरुक्कै हुन्थेँ

  • वीरगंज संजाल
  • १९ चैत्र २०७८, शनिबार १६:४१
  • २८६१

    नेपाली पप संगीत क्षेत्रमा ख्यातिप्राप्त नाम हो नवीन के भट्टराई । ‘साँझ पख एकान्तमा आफैँलाई बिर्संदा’ कुनै समय यो गीत पप सङ्गीत प्रेमीहरूको मुखैमा झुन्डिएको थियो । ‘आँखामा तिमीलाई’, ‘ए झरी’ लगायतका थुप्रै हिट गीत दिन सफल छन् भट्टराई ।

    नवीन सानैदेखि सङ्गीतमा रुचि राख्थे । बाल्यकालसँग जोडिएको हरेक कुरा उनलाई विशेष लाग्थ्यो । आफ्नो बाल्यकाललाई सम्झँदै उनी भन्छन्– ‘जीवनको सबैभन्दा प्रिय र सम्झनलायक पल बालापन नै थियो ।

    बाल्यकालमा खाएका केही खानेकुरा अझै पनि साह्रै मिठो लाग्छ । बाल्यकालमा मलाई एकदमै मनपर्ने खानेकुरामा दही चिउरा पथ्र्यो ।

    उनको बाल्यकाल काठमाडौंको बानेश्वरमा बित्यो । बाल्यकालमा उनी साह्रै चञ्चले स्वभावका थिए । त्यसैले, पनि होला उनले बाल्यकालको धेरै समय होस्टेलमा बिताए । होस्टेल बिदा भएको बेला घर जान पाउँदा उनलाई सारै खुसी लाग्थ्यो ।

    बाल्यकालमा गरेका हरेक क्रियाकलाप विशेष हुने उनी बताउँछन् । त्यतिबेला मन परेका खानेकुराहरू पनि जीवनभर रोजाइमा पर्ने नवीन बताउँछन् । ‘बाल्यकालमा खाएका केही खानेकुरा अझै पनि साह्रै मिठो लाग्छ ।’

    बाल्यकालमा खाएको खानेकुरा सम्झँदै उनी भन्छन्– ‘बाल्यकालमा मलाई एकदमै मनपर्ने खानेकुरामा दही चिउरा पथ्र्यो ।

    हामी सानो हुँदा दूध–दही शुद्ध हुन्थ्यो केही पनि मिसावट गरेको हुँदैनथ्यो, त्यसैले पनि त्यो स्वादिलो हुनुको साथै स्वस्थकर पनि हुन्थ्यो ।

    खाजामा दही चिउरा खान पाए भने नवीन मख्खै पर्थे । उनलाई दही चिउरा अहिले पनि मन पर्छ । तर, बाल्यकालमा जस्तो एकदमै मिठो भने लाग्दैन । अहिले दही चिउराभन्दा पनि मासु चिउरा उनलाई बढी मन पर्छ ।

    होस्टेलमा बस्ने हुँदा आफ्नो इच्छा अनुसारको खाना, खाजा खान पाइँदैन थियो । त्यसैले, छुट्टीमा घर गएको बेला भने खाजामा दही चिउरा खाने गरेको उनी सुनाउँछन् ।

    यो पनि…
    ‘बाल्यकालमा खाएको स्ट्रबेरीको स्वाद जिब्रो मै गडेको छ’
    अहिले बजारमा दही छ्यापछ्याप्ती पाइन्छ । तर, दहीमा पहिलेको जस्तो स्वाद भने नभएको नवीन बताउँछन् । ‘हामी सानो हुँदा दूध–दही शुद्ध हुन्थ्यो केही पनि मिसावट गरेको हुँदैनथ्यो, त्यसैले पनि त्यो स्वादिलो हुनुको साथै स्वस्थकर पनि हुन्थ्यो ।’

    बाल्यकालमा खाएको दही चिउराको स्वाद भने जिब्रोमा गडेको उनी बताउँछन् । ‘बाल्यकालमा त जे खाए पनि मिठो हुन्थ्यो यो नमिठो त्यो नमिठो भन्ने नै हुन्नथ्यो ।’

    बजारमा अहिले धेरै किसिमका जंकफुडहरू उपलब्ध छन्, तर घरमै बनेको खानेकुरा नै स्वस्थकर हुने भएकोले सबैलाई घरमै बनेको खानेकुरा खान सल्लाह दिन्छु ।

    काठमाडौं जन्मिएको हुनाले बजारमा धेरै खानेकुरा सजिलै खान पाइने भए पनि घरमै बनेको खानेकुरा नै उनलाई विशेष लाग्थ्यो । उनी सुझाउँछन्– ‘बजारमा अहिले धेरै किसिमका जंकफुडहरू उपलब्ध छन्, तर घरमै बनेको खानेकुरा नै स्वस्थकर हुने भएकोले सबैलाई घरमै बनेको खानेकुरा खान सल्लाह दिन्छु ।’

    यो पनि…
    ‘आमाले बनाएको इमलीको खट्टीमिठ्ठी साह्रै याद आउँछ’– दीपाश्री निरौला
    ‘कालो दाल र ग्वारामरीमा बाल्यकाल देख्छु’– भुवन चन्द

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑