• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रेल हेर्न जनकपुर स्टेशनमा मानवसागर

  • वीरगंज संजाल
  • १९ चैत्र २०७८, शनिबार १६:२३
  • २३७३

    लामो समयको प्रतिक्षापछि शनिवार दिउँसो एक बजे जयनगरबाट कुर्थाको लागि हिडेको रेल हेर्न जनकपुर स्टेशनमा मानवसागर नै ओर्लिएको छ । नेपाल र भारतका प्रधानमन्त्री शेरबहादुर देउवा र नरेन्द्र मोदीले नेपाली समय दिउसो एकबजे हरियो झण्डा देखाएपछि जयनगरबाट कुर्थाको लागि रेल हिँडेको भिडियो देखेपछि सर्वधारण स्टेशनतिर लागेका थिए ।

    जनकपुरको कुनाकाप्चाबाट आएका विद्यार्थी, महिला, बालबालिका सबै अहिले रेल्वे स्टेशनमै जम्मा भएका छन् । एकैपटक धेरै मानिस स्टेशनमा जम्मा भएपछि स्थानीय सुरक्षाकर्मीलाई समेत उनीहरुलाई व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको छ ।

    प्रचण्ड गर्मीको कुनै प्रवाह नगरी उनीहरु कोचिएर भएपनि रेल स्टेशनमै उभिएका छन् । स्टेशनमा उभिएका सबैको ध्यान पूर्व दिशामै छ । किनभने रेल पूर्व दिशाबाट नै जनकपुरमा भित्रिनेछ । जनकपुरकी सकुन्तालादेवी साहले दिउँसो एक बजे देखीनै गाउँलेहरुको साथमा स्टेशनमा बसेको बताइन् ।
    रेल स्टेशनमा आएको देखेपछि मात्र घर फर्किन्छु,’ उनले भनिन, ‘रेल नहेरी घर फर्किदै फर्किन्न ।’ दुई देशका प्रधानमन्त्रीले उद्घाटन गरेको रेल हेर्न छाडेर कसरी घर जाने ? कतिखेर रेल आउँछ भन्दै अनेक व्यक्तिसँग उनले प्रश्न गर्दै थिइन् । उनीजस्तै धेरै महिलाहरु गर्मीको कुनै प्रवाह नगरी रेल हेर्ने प्रतिक्षामा बसिरहेको बताए । गर्मीले सबैको शरीरबाट पसिना बगिरहेपनि उनीहरुले आफ्नो स्थान छोडेका छैनन् ।

    एकातिर सर्वसाधारणको भीड स्टेशनमा छ भने अर्कोतिर आमन्त्रित अतिथि, मन्त्री, मुख्यमन्त्रीको स्वागतमा कुनै कमी नहोस् भन्दै रेल कम्पनीका कर्मचारीलाई पुरै तनाव छ । उनीहरु मध्यान्ह १२ बजेदेखी नै पुरै व्यस्त देखिएका छन् । जयनगरबाट छुटेको रेलमै चढेर भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय निमित्त सचिव केशवकुमार शर्मा, मधेश प्रदेशका प्रमुख कृष्णबहादुर राउत, काठमाण्डौंस्थित भारतीय दूतावासका प्रथम सेक्रेटरी करुण वंशल, भारतीय दूतावास बीरगंजका काउन्सील जेनरल नितेशकुमार लगायतका अतिथि कुर्था पुग्ने कार्यक्रम

    कुर्थाबाट पुनः जनकपुर रेल फर्किएपछि मात्र जनकपुर स्टेशनमा औपचारिक कार्यक्रम सुरु हुने नेपाल रेल्वे विभागका ईन्जिनियर रविन्द्र साहले जानकारी दिए । यसअघि नै नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झा, अर्थ मन्त्रालयका उपसचिव गगन बहादुर बिके, रेल विभागका ईन्जिनियर विनोद ओझा सहितको टोली भारतिय अधिकारीहरुको स्वागतमा शनिवार बिहानै जयनगर प्रस्थान गरेको नेपाल रेल्वे कम्पनीका प्रशासकीय अधिकृत तुलाबहादुर डाँगी जानकारी दिए । मन्त्री, मुख्यमन्त्री सहितका अतिथिहरु पनि अहिले रेलकै प्रतिक्षमा छन् ।

    नेपाल र भारत दुबै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा दिल्लीको हैदरावाद हाउसबाट हरियो झण्डा देखाएपछि जयनगरबाट रेल गुडेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑