• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    युक्रेन घटनासँग जोड्दै बाबुरामले भने : नेपालमा पनि शीतयुद्धको छायाप्रतिछाया मडारिँदै छ

  • वीरगंज संजाल
  • १७ चैत्र २०७८, बिहीबार ०९:३७
  • १८०१

    वीरगंज | पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले नेपालमा विदेशी शक्तिको चलखेल बढ्न लागेको दाबी गरेका छन्। रसियाले युक्रेनमा गरेको आक्रामणको उदाहरण प्रस्तुत गर्दै डा भट्टराईले भारत, चीन र अमेरिकाको बदलिँदै गएको सम्बन्ध र चासोले नेपालको आन्तरिक राजनीति प्रभावित हुन थालेको बताए।

    ‘पछिल्लो समयमा जसरी भुराजनीति बदलिँदो छ नयाँ शीतयुद्धको छायाप्रतिछाया मडारिँदै छ,’ रिपोर्टस् क्लबको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले भने, ‘खासगरी भारत चीन अमरिकाबीचका सम्बन्धनहरुले हाम्रो आन्तरिक सम्बन्धलाईसमेत प्रभावित पार्ने देखिन्छ। त्यसैले हामीले राष्ट्रिय मुद्दामा राष्ट्रिय सहमति कायम गरेर अगाडि बढ्नुपर्छ।’

    बेलैमा पाठ नसिके यसबाट नेपाल दुर्घटनामा पर्नसक्ने चेतावनीसमेत उनले दिए। ‘युक्रेनको घटनाक्रम ठुलो पाठ हुन सक्छ। विश्व महाशक्तिको चासो बढ्दो छ। बेलैमा राम्ररी मिलाएर नगए हामी नराम्रो दुर्घटनामा पर्न सक्छौ,’ भट्टराईले भने।

    देश अहिले पनि संक्रमणकालिन अवस्थामै रहेको उल्लेख गर्दै भट्टराईले यसलाई मिडियाले सचेत पार्नुपर्ने सुझावसमेत दिए। ‘देशले अहिलेसम्म राम्ररी खुट्टा टेक्न सकेको छैन। न लोकतन्त्रले न अर्थतन्त्रले खुट्ट टेक्न सकेको छ? यस्तो अवस्थामा मिडियाले सचेत पारिरहेको छ,’ उनले भने।

    नेकपाको बहुमतप्राप्त सरकारसमेत पुरा समय नचलेको अवस्था देशले पार गरेकोले संसदीय व्यवस्था ठीक नभएको बाबुरामको तर्थ थियो। ‘लोकतन्त्र लड्खडाइरहेको छ। बहुमतप्राप्त सरकार किन चल्न सकेन?’ उनले भने, ‘खिचडी प्रकारको संसदीय व्यवस्थाको अभ्यास हामीले गरेका छौ। यसले राजनीतिक स्थिरता दिँदैन हामीद्ये छिटो वा ढिलो प्रत्यक्षी निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री प्रणाली र पूर्ण समानुपातिक संसदीय प्रणालीमा जानुपर्छ हामी।’

    त्यसैगरी भट्टराईले अहिलेको अर्थतन्त्रबाट देश विकास हुन नसक्ने बताए। ‘श्रम निर्यात गर्ने र वस्तु अर्यात गर्ने सिद्धान्त कही विकसित छ?’ भट्टराईले भने, ‘जनसंख्याको यति ठुलो हिस्सा विदेश पलायन हुने हामी यहाँ बसेर खाने अर्थतन्त्रबाट विकसित हुँदैन।’

    प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा निस्कन लागेको प्रसंग उठाउँदै भट्टराईले छिमेकीसँग चीनसँग पनि राम्रो सम्बन्ध बनाउन सुझाव दिए। ‘भारतसँग सम्बन्ध कसरी सुधार्ने? कसरी प्रतिस्पर्धा गर्ने? पहिलो अर्थतन्त्रको रुपमा बढ्दै गरेको चीनसँग कस्तो सम्बन्ध बढाउने? भारत चीनसँग तालमेल गरे राम्रो हुन्छ,’ भट्टराईले भने।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा
  • प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह
  • मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना
  • आज सनिवारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    News

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    News

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    News

    आज सनिवारको राशिफल

    News

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑