• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    झडपमा परी प्रतिनिधि सभा सदस्य प्रमोद साह गम्भिर घाइते

  • वीरगंज संजाल
  • १२ चैत्र २०७८, शनिबार १२:२१
  • २७६५

    सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकामा झडपमा परी प्रतिनिधि सभा सदस्य प्रमोद साह गम्भिर घाइते भएका छन । ईश्वरपुर नगरपालिकामा रहेको फुलजोर बाबा युवा क्लबको घरको विषयमा भएको झडपमा संघीय सांसद प्रमोद साहको टाउकोमा गहिरो चोट लागेको छ । अहिले सांसद साहको अमृत हेल्थ केयर बयलवासमा उपचार भैरहेको जसपाका नेता नन्नदलाल रायले जानकारी दिनुभयो । शनिबार वडा नं.६ स्थित झडपको क्रममा दुईपक्षका स्थानीयबीच ढुंगामुडा भएको थियो । भिडमा सांसद साह भएको हुदाँ पछाडी बाट पलामको रडले हान्दा साह गम्भिर घाइते भएको जसपा नेता यादवले बताउनुभयो ।

    उधोग बाणिज्य संघ ईश्वरपुरका अध्यक्ष मनोज साहका अनुसार सांसद साहको अवस्था चिन्ताजनक रहेको बताउनुभयो । रडले हानेको हुदाँ टाउकोको आधा भाग काटिएको छ , सांसद साहको थप उपचारको लागि केहि छिनमै पलेन बाट काठमाडौं लगिने अध्यक्ष साहले बताउनुभयो । बिवाद मिलि सकेको थियो, तर नगर प्रमुख मनोज देवकोटाले बिवाद उत्कर्षमा पुगाएको हुदाँ यस्तो घटना भएको साहको भनाई छ ।यसैगरी सांसद साहको अंगरक्षक पनि घाईते भएको र अंगरक्षकको हतियार र ७ राउन्ड गोली पनि खोसिएको छ ।

    घटना बारे थप जानकारी लिन नगर प्रमुख देवकोटालाई सम्पर्क गर्दा फोन उठेन । ईश्वरपुर नगरपालिका स्थित रहेको बयलवास बजारमा केहि महिना पहिला सडक बिस्तारको लागि घरहरु भत्काइएको थियो । सो समयमा नि झडप भएको थियो । वयलवासमा रहेको फुलजोर बाबा युवा क्लबको जग्गाको विषयमा केही दिन यता स्थानीय युवाहरूबीच विवाद बढ्दै गएको थियो । विवाद उत्कर्षमा पुगेको अवस्थामा सांसद साह घटनास्थल पुगे लगत्तै झडप भएको इलाका प्रहरी कार्यलय केश्वरगंजले जनाएको हो । उक्त क्लबको भवन बाटोमा परेको भन्दै केही समय पहिले आधा भत्काइएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑