• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    शिक्षा सम्बन्धी अधिकार कार्यान्वयनमा फितलो

  • वीरगंज संजाल
  • ९ चैत्र २०७८, बुधबार १२:२२
  • १९६९

    बिरगंज । शिक्षामा राज्यको लगानी विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं महानगरपालिका २८ बागबजारस्थित होटल हार्दिकमा अनेरास्ववियु केन्द्रीय कमिटी शैक्षिक विभागको आयोजनामा देशभरिका सम्पूर्ण प्रगतिशील ,जनबादी तथा देशभक्त विद्यार्थीहरू एक हौ भन्ने मूल नारा सहित अनेरास्ववियुले अन्तरक्रिया तथा विचार गोष्ठी कार्यक्रम गरेको हो ।
    कार्यक्रममा बोल्दै नेकपा एमालेको स्थायी कमिटी सदस्य माधव ढुङ्गेलले समाजवाद भित्र शिक्षा कस्तो हुन्छ त्यसको बहस अनेरास्ववियुले थालि गुणस्तरीय शिक्षामा सबैको पहुँच र सर्बसुलब तरिकाले कसरी लागू गर्ने भन्ने कुरा सबैले ध्यान दिनुपर्ने बताएका छन् ।

    संविधानमा शिक्षा सम्बन्धी विभिन्न अधिकार लेखिएता पनि कार्यान्वयनको पक्ष एकदमै फितलो रहि आएको छ। शिक्षामा पहुँच पुगेपनी त्यसको गुणस्तरमा सम्बन्धित निकायको लापरबाही , विद्यालयमा गैर जिम्मेवार राजनीतिकले गर्दा दिनहुँ सरकारी विद्यालय बन्द हुँदै गएको जानकारी दिनुभएको छ ।

    सोही कार्यक्रममा बोल्दै अनेरास्ववियु केन्द्रीय कमिटीका अध्यक्ष सुनिता बरालले शिक्षा क्षेत्रलाई परिवर्तन र मजबुत नबनाई देश समृद्ध र बिकास हुने कुरा कल्पना गर्न नसकिने बताउनुभएको छ । सञ्चार क्षेत्रमा सञ्चारकर्मीहरूले समाचार बनाउँदै गर्दा शिक्षालाई कति समय दिइने भन्ने विषय प्राथमिकताका साथ राख्न आग्रह गर्नु भएको छ ।

    अनिवार्य शिक्षा हासिल गर्न घर घर बाट बालबालिका हरूलाई स्कुल पुराउनु जोड दिई सरकारी स्कुललाई प्राथमिकतामा राख्न निःशुल्क शिक्षा हुनुपर्ने र भोटको राजनीति गर्नेले भिड जम्मा मात्रै गर्दै आएकोले शिक्षामा प्राविधिक रूपान्तरण कसरी हुन्छ भनी प्रश्न गर्नुभएको थियो ।

    कार्यक्रम अनेरास्ववियु केन्द्रीय कमिटी शैक्षिक विभाग प्रमुख गोविन्द गिरि, नेकपा एमाले स्थायी कमिटी सदस्य गुरु बराल , अनेरास्ववियु केन्द्रीय कमिटी इन्चार्ज माधव ढुङ्गेल , शिक्षा मन्त्रालय सह सचिब डा।हरि बराल ,अनेरास्ववियुका केन्द्रीय अध्यक्ष सुनिता बराल, राष्ट्रिय योजना आयोग सदस्य डा।पुष्प रमण वाग्ले, शिक्षाबिच प्रा.डा.बिद्यानाथ कोइराला लगायत १५० जना जतिको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑