• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बिरगंजको आदर्शनगर मेनरोडमा लाईफ होलि हङ्गामा २०७८ सम्पन्न

  • वीरगंज संजाल
  • ५ चैत्र २०७८, शनिबार १४:३५
  • ४२८१

    बिरगंज । न्युज २४ टेलिभिजनको आयोजनामा बिरगंजको आदर्शनगर मेनरोडमा लाईफ होलि हङ्गामा २०७८ सम्पन्न भयो । कोरोनाको कारण दुई बर्षदेखि कुनै कार्यक्रम भएको थिएन । तर यसपालि तराईको होलिको दिन बिरगंजको मेनरोड आदर्शनगरमा न्युज २४ टेलिभिजनबाट प्रत्यक्षप्रसारण भएको हो।

    आजको लाईफ होलि हङ्गामा कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरु , राष्ट्रिय कलाकारहरुको उपस्थिति रहेको थियो ।बिरगंजको छोरो सन्जु अमात्य , भोजपुरी गायक सुनिल पन्डित , कमल खत्री , मेलिना मैनालि , प्रशान्त परियार , सिधार्थ गुप्ता , हास्यकलाकार सन्दिप क्षेत्री , सुबोध गौतम लगायत कलाकारहरुले आआफ्नो प्रस्तुतिले दर्शकहरुलाई झुमाईरहेका थिए ।

    सो होलि हङ्गामा लाईफ कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी , संविधानसभा सदस्य लक्ष्मणलाल कर्ण, मधेस प्रदेशका खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्मा , लोपसाका नेता नेजामुद्दिन समानि , महिला नेतृ रम्भा मिश्रा , युवा नेता राजेशमान सिंह, लोसपाका नगर अध्यक्ष ओमप्रकाश सरार्फ , युवा नेता भोला कलवार , नागरिक समाजका प्रोफेसर डा. दिपक शाक्य , उद्योग बाणिज्य महासघ मधेस प्रदेशका अध्यक्ष गणेश लाठ , बिरगंज उद्योग बाणिज्य संघका अध्यक्ष डा. सुबोध गुप्ता , जेष्ठ नागरिक पर्साका अध्यक्ष एवं समाजसेबि पशुपति बिक्रम शाह , उषा शाह , शान्ति अमात्य ,

    पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल , सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल , पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत , प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कि , वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक राजेश राज पुरि , ट्राफिक प्रहरी निरीक्षक सुमन कार्कि , मानवसेवा आश्रम बिरगंजकि प्रमुख सानु गुरुङ , बिरगंज युवा समाजका अध्यक्ष कमल चौगाई , ग्रिनसिटि सामुदायिक प्रहरी सेवा आदर्शनगरका अध्यक्ष प्रकाश खेतान , त्रिलोकचन्द दारुका , सन्जय शर्मा , दिलिप राज कार्कि, ब्युटिशियन गुड्डि जोशी , ओमकुमारि शर्मा , आदर्शनगर प्रहरी चौकिको ईन्चार्ज प्रहरी नायब निरीक्षक गौरिशन्कर साह लगायत सन्चारकर्मि , सुरक्षाकर्मि , केन्द्रका पदाधिकारीहरु , बिरगंजेलि युवायुवतिहरुको उपस्थिति रहेको थियो ।कार्यक्रम सन्चालन न्युज २४ टेलिभिजनका प्रमुख ब्युरो चिफ राजु श्रेष्ठ र बिरगंजकि मुस्कान श्रेष्ठले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑