• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    किरण आखाँ अस्पताल चौथौ वर्ष पार गरी पाचौ वर्षमा प्रवेश

  • वीरगंज संजाल
  • २ चैत्र २०७८, बुधबार ०९:०८
  • २०८९

    वीरगन्ज । राजेन्द्र सिंह । वीरगञ्जको किरण आखाँ अस्पताल आफ्नो सफलता पुर्ण चौथौ वर्ष पार गरी पाचौ वर्षमा प्रवेश गरेको छ । हजारौ आखाँ बिरामीहरुको नेत्र परिक्षण गरि सफला प्राप्ता गरेको किरण आखाँ अस्पातलले आफ्नो शुभचिन्तक तथा आफ्नो अस्पतालका समुहलाई निरन्तर चार वर्ष सम्म सेवा प्रवाहमा सहयोग गरेकोमा आखाँ अस्पताले धन्यवाद ज्ञापन पनि गरेको छ । अस्पातलले आफ्नो गुणस्तरीय सेवा प्रवाहामा आउने दिनमा कुनै प्रकारको सम्झैता नगर्ने अस्पतालका संचालक तथा वरिष्ठ नेत्र रोग बिशेषज्ञ डाक्टर अमर क्यालले जानकारी दिनु भयो ।

    अस्पतालले आफ्नो वार्षिक उत्सवको अवसरमा २१ जनाको निशुल्क शल्याक्रिया गर्ने पनि संचालक डाक्टर क्यालले जानकारी दिनु भयो । अस्पालद्धारा केहि दिन अगाडि मात्र वीरगञ्ज कारागारमा निशुल्क आखाँ परिक्षण गरेको थियो । सो आखाँ शिबिरमा फेला परेको २१ जना मोतिया बिन्दु रोगीको निशुल्क शल्यक्रिया गर्ने प्रतिब्द्धता डाक्टर क्यालले व्यक्त गर्नु भयो ।

    डाक्टर क्यालले वार्षिक उत्सवकाको अवसरमा अस्पताल परिसर र आसपास बृक्षारोप गरि मनाएको पनि जानकारी दिनु भयो । बिगत दुई वर्षमा कोरोनाका कारण निकै शंवेदनशिल भई पुर्ण स्वास्थ्य सतर्कताका साथ सेवा निरन्तर प्रदान गरेको पनि वहाँले बताउनु भयो । हाल सम्म पनि कोरोनाको कहर स्थीर मात्र भएको तर समाप्त नभएकोले धेरै भिड हुने किसिमले कार्यक्रम गर्न नसकिएको भएपनि सेवा ग्राहिको हितमा निशुल्क आखाँ परिक्षण र समुदायमा सेवा बिस्तारमा ध्यान दिएको पनि बताउनु भयो ।

    हाँल अस्पतालले पर्साको दोस्रो सदरमुकाम पोखरीया नगरपालिका तथा बाराको कलैयामा सेवा बिस्तार गरेको पनि जानकारी दिनु भयो । आउने दिनमा थप जिमेवारी तथा समाज प्रति उत्तरदायि भएर सेवा निरन्तर प्रदान गर्ने डाक्टर क्यालको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज बुधबारको राशिफल
  • भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • सिरहामा गाँजासहित तीन जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    News

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑