• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रजत जयन्ती तथा स्मारिका बिमोचन समारोह कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • २८ फाल्गुन २०७८, शनिबार २३:४६
  • ३९४९

    बिरगंज । रजत जयन्ती तथा स्मारिका बिमोचन समारोह कार्यक्रम सम्पन्न भएको छ ।आज नेपाल रेल्वे माबि बिरगंजमा नेपाल रेडक्रस सोसाइटी रानिघाट उपशाखा बिरगंजको आयोजनामा भएको थियो ।उपशाखाका अध्यक्ष दिनानाथ रौनियारको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी मधेस प्रदेशका सन्योजक फुलमहमद मियाले स्मारिका बिमोचन गर्नुको साथै उपशाखाका बरिस्ठ ३५ जना लाई सम्मान समेत गरिएको थियो ।

    सो समारोह बिहान कार्यक्रम स्थल रेल्वे मावी बाट प्रभातफेरी निस्केर घण्टाघर आदर्शनगर माइस्थान हुँदै कार्यक्रम स्थल रेल्वे माबीमा आएर प्रमुख अतिथी मियाले समारोहको उदघाटन दिप प्रज्वलित गरि एवं रेडक्रसका जन्मदाता जान हेनरी डयुना को तस्वीरमा माल्यार्पण गरि गरिएको थियो । सो समारोहमा बिशिस्ट अतिथी नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बिरेन्द्र राज कडेल, अतिथिहरु पर्सा उपसभापतिद्वय मधु राणा , भगवती चौधरी,मन्त्री शैलेन्द्र चौरसिया,उपमन्त्री साविर अहमद एराज ,बिमपा वडा ९ का वडाअध्यक्ष मनोज कुमार कलवार , रेल्वे स्कुलका प्र.अ. मुन्निलाल कर्ण लगायत नेपाल रेडक्रस पर्साका सदस्यहरु , उपशाखाका सभापती पदाधिकारी हरु,रानिघाट उपशाखाका पदाधिकारी सदस्यहरु , सल्लाहकारहरु , सम्पादक मण्डलहरु ,आजिवन सदस्यहरु लगायत सहयोगी सुभेच्छुकहरुको बाक्लो उपस्तिथि रहेको थियो ।

    प्रमुख अतिथी मियाले रानिघाट उपशाखाले रेडक्रसको मूल्य मान्यतालाई अत्यधिक पालना गर्दै विभिन्न सामाजिक सेवाको कार्य गर्दै आएको र आज उपशाखाको रजत जयन्तिको अवसरमा बरिस्ठ आजिवन सदस्यहरुलाइ सम्मान गरेकोमा आफू निकै हर्षित भएको किनभने रेडक्रस पर्साको साथै उपशाखा लाई यहाँ सम्म ल्याउनमा उहाहरुको योगदान उच्च रहेको साथै आजको कार्यक्रममा केही सदस्यहरु हेटौडा एवं काठमाडौ देखि आएर रेडक्रस प्रतीको माया स्नेहलाई मजबुत पार्ने जुन अमुल्य कार्य बरिस्ठ सम्मानित सदस्यहरुले गर्नु भएकोमा उहाहरु प्रती सम्मान प्रकट गर्दै बधाई तथा शुभकामना ब्यक्त गर्नु भयो ।

    बरिस्ठ आजिवन सदस्यहरु मधु राणा, उषा शाह, पशुपती बिक्रम शाह,जुमादिन शेष हवारी, चिरञ्जीवी आचार्य ,रामेश्वर सिंह ,सतिश सिंह राजपुत,शान्ती अमात्य,सरस्वती देवि ठाकुर , जितेन्द्र पुरुष ढकाल लगायत ३२ जना बरिस्ठ सदस्यहरु , २ जना सकृय सदस्यहरु एवं १ जना पर्सा शाखाका निबृत अधिकृत लाई प्रमुख अतिथी बिशिस्ट अतिथीले दोसल्ला ओढाउनुको साथै सम्मानपत्र दिएर सम्मान गरेका थिए । सो समारोहका अध्यक्ष रानिघाट उपशाखाका सभापती रौनियारले आज को समारोहलाई सफलतापुर्वक सम्पन्न गर्ने कार्यमा साथ र सहयोग गर्ने शुभेच्छुकहरु,पर्सा जिल्ला शाखाका पदाधिकारीहरु,सदस्यहरु , उपशाखाका सभापतिहरु,रानिघाट उपशाखाका पदाधिकारी,सदस्य,सल्लाहकार,सम्पादक मण्डल एव समस्त आजिवन सदस्यज्युहरुमा हार्दिक रुपले आभार व्यक्त गरेका थिए ।

    रेल्वे माबि का छात्राहरुले उत्कृष्ट नृत्य प्रस्तुत गरेको सो समारोहमा स्वागत मन्तव्य रानिघाटका उपसभापति जवाहर प्रसाद गुप्ता,शुभकामना मन्तव्य स्मारिका प्रकाशन मण्डलका संयोजक बिनोद परियारले गर्नु भएको थियो भने सहजीकरण रेडक्रस पर्साका उपमन्त्री साविर अहमद एराजले गर्नु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑