• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कालिकोटका व्यापारीको सुर्खेतमा शंकास्पद मृत्यु, प्रहरीको कुटपिटबाट मृत्यु भएको आफन्तको आरोप

  • वीरगंज संजाल
  • २१ फाल्गुन २०७८, शनिबार १८:१८
  • २९१३

    सुर्खेत | सुर्खेतमा कालिकोटका एक व्यापारीको शंकास्पद मृत्यु भएको छ। नेपालगन्जबाट ट्रकमा सामान बोकेर फर्कँदै गर्दा कालिकोट तिलागुफा नगरपालिका–३ का ३२ वर्षीय कृष्ण हमाल(मिनी)को शंकास्पद मृत्यु भएको हो।

    शुक्रबार बेलुका नेपालगन्जबाट मालबाहक ट्रकमा कालिकोट जाँदै गरेका हमालले सामान बढी हालेको विषयमा वीरेन्द्रनगरस्थित सुब्बा कुना प्रहरी चेकपोस्टमा प्रहरीसँग विवाद भएको थियो। सो क्रममा प्रहरीले कुटपिट गरेको आफन्तको आरोप छ। नेपालगन्जबाट भे १ क ९२२ नम्बरको ट्रकमा सामान लिएर आएका उनलाई प्रहरीले निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएका उनीहरूले दाबी गरेका छन्।

    ट्रकका दुई स्टाफलाई पनि प्रहरीले कुटपिट गरेको मृतकका काका कलमबहादुर हमालले बताए। आफूले त्यसो नगर्न भनेपछि आफूमाथि पनि प्रहरी जाइलागेको उनी बताउँछन्। ‘प्रहरीको कुटाइले तल्लो पेट र अण्डकोषमा चोट लागेको थियो,’ उनले भने, ‘उनीहरूलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ।’

    मृतक हमालको शव सुर्खेत अस्पतालमा राखिएको छ। कालिकोटबाट मृतकका आफन्त सुर्खेत आउँदै गरेका छन्। उनीहरूले हमालको शंकास्पद मृत्युको छानबिन गर्न माग गरेका छन्। प्रहरीले भने यस विषयमा छानबिन भइरहेको जनाएको छ। ‘कुटपिटपछि मृत्यु भन्ने खबर आयो,’ सुर्खेत प्रहरी प्रवक्ता रामप्रसाद घर्तीले भने, ‘विस्तृत विवरण बुझ्दै छौँ। अनुसन्धानपछि सबै खुल्नेछ।’

    सुर्खेत अस्पताल प्रालिका अनुसार हमाललाई शनिबार बिहान १०ः१५ बजेको समयमा दुई अपरिचित व्यक्तिले बेहोस अवस्थामा अस्पताल ल्याएका थिए। अस्पतालले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘आकस्मिक कक्षमा ल्याएको र उक्त व्यक्तिलाई चेकजाँच गर्दा निज व्यक्तिमा कुनै पनि जीवितका चिह्नहरू नभएको र हस्पिटल ल्याउनुपूर्व नै मृत्यु भएको कुरा निजको उपचारमा संग्लन डा.के.एन पौडेलको भनाइ रहेको कुरा जानकारी गराउँदछौँ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑