• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गढीमाई नमुना प्राविधिक विधालयको ४१ औं वार्षिकोत्सव , मेयर यादव द्वारा उद्घाटन

  • वीरगंज संजाल
  • १७ फाल्गुन २०७८, मंगलवार ०४:१२
  • ३०७३

    कलैया | बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ मा रहेकोे गढीमाई नमुना प्राविधिक विधालयको ४१ औं वार्षिक उत्सव सम्पन्न भएको छ । सोमवार एक कार्यक्रम का बीच महागढीमाई नगरपालिका का नगर प्रमुख उपेन्द्र प्रसाद यादवले उद्घाटन गर्नु भएको हो ।वार्षिक उत्सव कार्यक्रममा विभिन्न कार्यक्रम सहित बिद्यार्थिहरुले आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख यादवले विद्यालयले शिक्षाको गुणस्तरमा ध्यान दिदै शैक्षिक क्षेत्रमा परिवर्तन र प्रतिसप्रधात्मक रुपमा अगाढि वढ्दै पहिचान स्थापित गर्नुपर्ने बताएका थिए । उनले गुणस्तरीय तथा प्राबिधक शिक्षा प्रदान गर्नु आजकाे अनिवार्य आवश्कयता भएकाे बताउँदै अन्य बालबालिकास बिधालयमा थप १० वटा बालबिकास सहजकर्ताको नियुक्त गर्ने बताएका छन् ।

    आफ्नो कार्यकाल सकिनै लाग्दा नगरपालिकाले शिक्षा क्षेत्रको बिकास अन्तर्गत प्रत्येक बिधाल्यहरूमा शैक्षिक र भौतिक रूपमा सेवा सुविधाहरू पुर्याएको बताए । नगर प्रमुख यादवले आफ्नो कार्यकालमा शिक्षा क्षेत्रमा उल्लेख्य काम गरेको भन्दै कक्षा १० सम्म अध्ययन गरेकी बिधाल्य छाडेका महिलालाई कम्प्युटर तालिम दिईएको, बिधार्थीहरूलाई फ्री वाई फाई जडान गराएको, आधारभूत तहमा निरन्तर दिवा खाजा खुवाईदै आएको , बिधालयहरुको भौतिक संरचना निर्माण , कोरोना महामारीको बेलामा अनलाइन कक्षामा जोड दिइएको , बिधार्थी प्रोत्साहन पुरस्कार, खेलकुद समाग्री बितरण लगायत प्राविधिक शिक्षा अन्तर्गत कम्प्युटर, सब ईलेकट्रोनिक र ईलेक्ट्रिसियनको शिक्षा दिईरहेको बताएका छन् ।

    उक्त कार्यक्रममा उपप्रमुख तारा देवि , वडा नम्बर एक का वडा अध्यक्ष सुदामा साह , नगर शिक्षा समिती सदस्य आदरणीय प्रदोष सर , बिधालय ब्यवस्थापन समितिका अध्यक्ष दिपप्रकाश गुप्ता , बिधालयका प्रधानध्यापक , गढ्ढीमाई क्याम्पस प्रमुख, लगायत बिधालयका शिक्षक र बिधार्थीहरूको उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑