• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    देवताल गाउँ पालिकाको अध्यक्ष सिंहद्वारा मन्दिर र वडा कर्यालयको शिलान्यास

  • वीरगंज संजाल
  • १७ फाल्गुन २०७८, मंगलवार ०४:०९
  • २२४१

    बारा | देवताल गाउँपालिकाको गाउँपालिका अध्यक्ष चन्दन कुमार सिंहले वडा नं.३ अमवा टोलमा रु. २५ लाखको लगतमा वडा कार्यालय भवन र ५ लाखको लागतमा पार्वती माताको मन्दिर निर्माण गर्न सोमबार शिलान्यास गरेका छन्। शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष सिंहले आन्तरिक स्रोत नभएको गाउँपालिकामा आफु निर्वाचित भएदेखि नै जनताको चाहना अनुसार बिकास गर्न लागि परेको बताएका छन। देवताल गाउँपालिकाको जनताले मलाई गाउँपालिकाको जिम्मेवारी दिएकोले आफु गाउँपालिका को बिकासमा दिनरात लागि परेको बताएका छन्। अहिले सम्म गरेको बिकास प्रयाप्त नभएकोले जनताले मलाई आउँदो निर्बाचनमा निर्वाचित गराए देबताल गाँउपालिकालाई मधेश प्रदेशको नमुना पालिका बनाउने प्रतिबद्धता समेत जाहेर गरेका छन्।

    साथै आउने दिनमा यहाँको जनता उपचारको लागि बिरगंज ,काठमाडौं वा छिमेकी मुलुक भारत तर्फ जान नपरोस भनि अस्पाताल, स्वास्थ्य चौकी र बर्थिङ्ग सेन्टर निर्माण गरेको तथा निर्माण सम्पन्न हुन लागेको बताएका छन्। बालबालिकाहरुको उच्च शिक्षा हासिल गर्न शिक्षा क्षेत्रमा र भक्तजनको को लागि मठ मन्दिर मस्जिद प्रति ध्यान दिदै बाटोको समस्या समेत समाधान गरीएको गाउँपालिका अध्यक्ष सिंहले बताएका छन्।

    देवताल गाउँपालिकाको अध्यक्ष चन्दन कुमार सिंह र प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र प्रसाद साहको सहकार्यमा गाउँपालिका भित्र बिकास को लहर छाएको भनि स्थानिय यूवा नेता शिवदर्शन पडितले बताएका छन्। देवताल गाउँपालिकाको अध्यक्ष सिँह र प्रमुख प्रशासकीय अधिकृत साहले गर्दा हरेक वडामा मठ मन्दिर , मस्जिद शिक्षा , स्वास्थ्य र बर्थिङ्ग सेन्टर , १५ सैयाको होस्पिटल प्राथमिकतामा राखेर काम गर्नु भएको छ । त्यस्तै बाराको सदरमुकाम कलैयाबाट देवताल गाउँपालिका पुग्ने पसाहा खोलामा झुलङ्गे पुल , समाजिक सुरक्षा भत्ताको लिन आउने बृद्धबृद्धाकोलागि बैंकसम्म पुग्न निशुल्क बस सँचालन गराएको समेत पिडितले जानकारी दिएका छन्।

    त्यस्तै प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र प्रसाद साहले मेरो कार्यकालमा बिभिन्न किसिमका बाधा अवरोध उत्पन्न भएपनि गाउँपालिका को बिकासमा पछि नपरेको तथा गाउँपालिका अध्यक्ष सिँहले सहयोग गरेको बताएका छन।सिँह जस्तो पालिका प्रमुखसँग काम गर्न मौका पाएकोले नै यस गाउँपालिकाको लागि केहि गर्न सकेको बताएका छन्। म यस गाउँपालिका को प्रमुख प्रशासकीय अधिकृत पदमा जहिले सम्म रहे गाउँपालिकाको हितमा काम गरीराख्ने समेत साहले जानकारी दिएका छन्। उक्त कार्यक्रममा देवताल गाउँपालिकाको योजना प्रमुख अभिनन्दन गुप्ता ,शिक्षक अवधकिशोर गिरी , शिवनाथ साह , बिजय मिश्रा ,लोसपाको यूवा नेता श्यामसुन्दर साह , अम्बिका साह तेली ,लगायत सम्पूर्ण वडाको जनताको सहभागिता रहेको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज बुधबारको राशिफल
  • भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • सिरहामा गाँजासहित तीन जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    News

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑