• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रौतहटको देबाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल घुससहित पक्राउ

  • वीरगंज संजाल
  • १६ फाल्गुन २०७८, सोमबार १०:४७
  • २५६१

    रौतहट। रौतहटको देबाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार पटेललाई घुस लिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो । आयोगले पटेलसँगै उनका सहयोगी अशोक प्रसाद पटेल, योजना शाखाका प्रमुख मुकेश पटेल र सह-लेखापाल प्रदिप कुमार यादवलाई पनि घुसवापतको रकम चेक र नगदसहित पक्राउ गरेको हो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम कुमार भण्डारीका अनुसार प्रहरी नायव उपरीक्षक (डिएसपी) पुष्प मल्ल ठकुरीको नेतृत्वमा खटिएको टोलीले दुई लाख पचास हजार नगद र दुई लाख पचार हजारको चेकसहित उनीहरुलाई नियन्त्रणमा लिएको छ । सको रकम प्रकरणमा संलग्न भन्दै आयोगले उनीहरुविरुद्ध मुचुल्का उठाएर प्रक्रिया पुर्‍याउन झण्डै ४ घण्टा लागेको थियो । आयोगका प्रवक्ता भण्डारीले देबाही गोनाही नगरपालिकाको कार्यालयभित्र आयोगका कर्मचारीले नगरप्रमुख पटेलको कार्यकक्षबाट नगद र चेकको रकम बरामद गरेको पुष्टि गरेका थिए ।

    ‘घुसको रकमसहित पक्राउ गरिएको छ,’ उनलेभने, ‘कसले कुन कामको लागि घुस दिएको भन्ने अनुसन्धानबाट खुल्छ । आयोगको टोलीले नगरप्रमुख पटेलसहित चार जनालाई नियन्त्रणमा लिएको छ । बाँकी अनुसन्धानबाट खुल्छ ।’ देबाही गोनाही १ करुनियास्थित वडा कार्यालयको भवन निर्माणको काम सम्पन्न भएपछि अन्तिम भुक्तानी माग गर्दा नगरप्रमुख पटेलले उपभोक्ता समितिसँग ५ लाख घुस मागेको वडा अध्यक्ष शेख नुरुल्लाहले बताए ।

    उपभोक्ता समितिका अध्यक्ष शेख तबरेजसहितको टोलीले वडा कार्यालय भवन निर्माणमा १० लाख भुक्तानी लिइसकेका थिए । अन्तिम किस्ताको रकम झण्डै ८ लाख लिनुपर्ने बाँकी थियो । नगरस्तरीय योजना अनुसार वडा कार्यालय भवन निर्माण गर्न नगरपालिकाबाट २० लाख बजेट बिनियोजन गरिएको थियो । नगरप्रमुख पटेलले समितिसँग कुनै किसिमको रकम माग नगरेको र उक्त रकमबारे आफूलाई केही थाहा नभएको आयोग समक्ष बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑