• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मतदातालाई रक्सीको कुपन बाढ्दै भारतीय नेता

  • वीरगंज संजाल
  • १५ फाल्गुन २०७८, आईतवार १६:४५
  • १७०९

    परासी । आफ्नो पक्षमा मत तान्नका लागि भारतीय नेताहरुले मतदाताहरुलाई रक्सीको कुपन बाढ्ने गरेको पाइएको छ। भारतको उत्तर प्रदेशमा १९ गते (३ मार्च) विधान सभा चुनाव हुँदैछ। उत्तर प्रदेश अन्तरगत पर्ने महाराजगञ्ज जिल्लालाई नवलपरासी पश्चिमको साढे २७ कि.मि. क्षेत्रफलले छोएको छ।

    यो क्षेत्रफलसँग जोडिएका दसगजा नजिकको नेपाली भूभागमा मदिरा पसल छ्याप्छ्याप्ती छन्। हप्ता दिनअघि देखि नै चुनावमा उठेका भारतीय नेताहरुले मतदाताहरुलाई रक्सीको कुपन दिएर सीमा क्षेत्रका नेपाली मदिरा पसलमा पठाउने गरेको पाइएको हो। ‘हप्ता दिनअघि भारतीय नेताहरु आएर कुपन ल्याएका व्यक्तिलाई रक्सी दिनु भनेर गएका छन्।’ दसगजा नजिकका एक नेपाली मदिरा पसलका व्यवसायीले भने। चुनावपछि कुपनका आधारमा रकम भुक्तानी गर्ने समेत ती व्यवसायीले बताए।

    सीमा क्षेत्रका नेपाली मदिरा पसलमा भारतीय नागरिकले कुपन ल्याउने र त्यसैका आधारमा रक्सी दिने गरेको पाइएको नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए। भारतको महाराजगञ्ज जिल्लाका सीडीओसहित रुपन्देही र नवलपरासीका सुरक्षा निकायको बैठकमा समेत सीमा नाकामा चुनाव अवधिभर मदिरा बिक्री वितरण र सेवनमा रोक लगाउन भारतीय पक्षले आग्रह गरेको छ। त्यसलाई सकरात्मक लिदैं सहयोग गर्ने प्रतिबद्धता जनाएका छौं। छिमेकी देशको चुनावमा सहयोग गर्ने हाम्रो दायित्व पनि भएकाले सोही अनुसार लागेका छौं।’ प्रमुख जिल्ला अधिकारी मिश्रले भने।

    नवलपरासीका नाका २ दिनका लागि बन्द
    भारतसँग सीमाना जोडिएका पश्चिम नवलपरासीका नाका २ दिनका लागि शिल (बन्द) हुने भएका छन्। भारतको उत्तर प्रदेश राज्यको विधान सभा चुनावका लागि नाका शिल गर्न लागिएको जिल्ला अधिकारी मिश्रले जानकारी दिए।

    नवलपरासी, रुपन्देही र भारत महाराजगञ्ज जिल्लाका सीडीओसहित सुरक्षा अधिकारीहरुको आइतबारको अनलाइन बैठकले फागुन १७ गते बेलुका ६ बजेदेखि १९ गते बेलुका ६ बजेसम्म नाका शिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए। नाका शिल भएको समयमा मानिसको आवतजावत समेत पूर्ण रुपमा रोकिने छ। चुनावको अघिल्लो दिन (१८ गते) सम्म भने मतदाताहरु मात्र परिचय पत्रका आधारमा भारत जान पाउने छन्।

    यो जिल्लामा १९गते (३ मार्च) चुनाव हुँदैछ। १६ गतेदेखि सीमा नाकामा दुवै देशका सुरक्षाकर्मीहरुले संयुक्त गस्ती गर्ने छन्। बैठकमा नेपाली पक्षले राखेको बैशाख ३० गतेको स्थानीय निर्वाचनलाई सहयोगको आग्रहलाई पनि भारतले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रजिअ मिश्रले बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑