वीरगञ्ज । अखिल नेपाल सुकुम्वासी संघको जिल्ला संगठन भेला आज सम्पन्न भएको छ । अखिल नेपाल सुकुम्वासी संघ जिल्ला संगठन समितीको ईन्चार्ज माईला लामाङ्गको अध्यक्ष्ता तथा प्रदेश समितीका सद्स्य/महानगर ईन्चार्ज बाबुराम कौसीकको प्रमुख आतिथ्यमा सम्पन्न उत्तकार्यक्रमको सम्बोधन गर्दै कासीकले सुकुम्वासीको हकअधिकारका लागी विगतका सुरुका दिनदेखी विभिन्नमा (माओवादी केन्द्र) लडदै आएको छ । देशमा अझैं हजारौ नागरीक भुमी विहीन छन । संविधानले सुकुम्वासीका लागी जे जस्तो व्यवस्था गरेपनि व्यवहारमा लागु नहुनु ठुलो देशकैलागी ठुलो दुर्भायमय कुरा हो त्यसैले आफ्नो हक अधिकारको लागी विगता दिन जस्तै क्रान्ती गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा विष्ठि अथितीमा मधेश प्रदेश संसद अखिल नेपाल सुकुम्वासी संघका केन्द्रीय अधक्ष्य सागर कुशुवाहा, अखिल नेपाल सुकुम्वासी संघका मधेश प्रदेश संयोजक सोम लामा, वीरगञ्ज महानगर अध्यक्ष सब्बा अंसारी लगायतका नेताहरुले सुकुम्वासीको हकहितमा लडदै अहिले सम्म पुणर्रुपमा हकअधिकारको लागी माओवादी (केन्द्र) मुल एजेन्डा बनाई अहिले सम्म लडदै आएको अन्तीम सम्म लडने बताउदै अगामी सम्पुणर् कार्यक्रमको शुभकामना व्यत्त गरेका थिए ।
भेलाले हरेक पालीकामा संगठन विस्तारका तिब्ररुपमा काम गर्ने निणर्य गरेको छ ।