• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    बिन्दबासिनी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा साह हाजिर।

  • वीरगंज संजाल
  • Feb 22, 2022, 6:45 pm
  • ४८०१

    वीरगञ्ज । पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा राजु प्रसाद साह हाजिर भएका छन् । धोबिनी गाऊपालिकामा कार्यरत रहेका साहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिकाको कामकाजका लागि बिन्दबासिनी गाउँपालिकामा पठाएपछि उनी हाजिर भएका हुन् ।

    बिन्दबासिनी गाउँपालिकाको कार्यालय बहुआर्वा भट्ठामा मंगलबार हाजिर हुन गएका गिरीलाई गाउँपालिका अध्यक्ष श्रीलाल साह कानुले टिका लगाएर भव्य रूपमा स्वागत गरेका थिए ।पालिकाका जनप्रतिनिधीहरु र कर्मचारीहरुले प्रमुख प्रशासकिय अधिकृत साहलाई गम्छा , फूलको माला र अबिरको टीका लगाएर भव्य स्वागत गरेका थिए ।कार्यक्रममा गाउँपालिका अध्यक्ष कानुले अधिकृत साहलाई कसैको दबावमा काम नगरी कानुन अनुसार काम काज गर्ने आग्रह गरेका थिए ।

    अध्यक्ष कानुले प्रत्येक ८ दिनमा कर्मचारी मिटिङ्ग बसाई समन्वय गरी अगाडि बढ्ने सुझाव दिनु भयो ।साथै गाऊपालिकामा अधूरों रहेको बिकाश निर्माणको काम छिटोछरितो गराऊन अधिकृत साहलाई आग्रह गरे । उक्त कार्यक्रममा बोल्दै अधिकृत साहले आफूले जन चाहना अनुसार जनप्रतिनिधिको समन्वयमा काम गर्ने बताए । उनले भने जनप्रतिनिधिको समन्वय र सहकार्यमा जन चाहना अनुसार काम गर्ने छु , त्यसको लागि जनप्रतिनिधि र कर्मचारी बीचको समन्व्य जरुरी छ ।

    ग्रामीण भेगका सबै समस्यालाई पहिचान गरी समानुपातिक विकासको अवधारणालाई अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरे अधूरों रहेको बिकास निर्माणको काम काज गराई बिकसित गाऊपालिकाको रूपमा चीनाउने हरपल लागीरहने बताए । कसैको दबावमा नपरि क़ानून बमोजिम कामकाज गर्ने प्रतिबदता समेत अधिकृत साहले गरे । पालिकामा यस भन्दा अगाडि प्रमुख प्रशासकिय अधिकृत अमित गिरीले कार्यालय प्रमुखको जिम्मेवारीमा काम गर्दै आएका थिए ।

    मंगलबार हाजिर भएका प्रमुख प्रशासकिय अधिकृत साहले सोहि दिनदेखी कार्यभार समेत सम्मालेका छन् ।उक्त कार्यक्रममा गाऊपालिका उपाध्यक्ष किरण देवी गुप्ता , वडा १ वडा अध्यक्ष सागिर मियाँ , ४ का वडा अध्यक्ष अनोज कुमार चौरसिया , ५ का वडा अध्यक्ष सुकदेव राउत अहिर , जसपा प्रदेश कमिटी सदस्य गौरीशंकर साह , युवा नेता अछेलाल महतो , स्थानीय नेता पसुराम यादव लगायत, गाऊपालिकाको कर्मचारीहरुको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑