• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पूर्वी युक्रेनका दुई क्षेत्रमा रुसी फौजको प्रवेश

  • वीरगंज संजाल
  • १० फाल्गुन २०७८, मंगलवार १४:१७
  • ३१४९

    वीरगन्ज । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा लडाकुहरूको नियन्त्रणमा रहेका दुईवटा क्षेत्रलाई स्वतन्त्र राज्यको घोषणा गरेपछि त्यहाँ रुसी फौजलाई प्रवेश गर्न आदेश दिएका छन् । रुसले स्वघोषित लुहान्स्क र दोनेत्स्क जनगणतन्त्रमा आफ्नो फौजले शान्ति सेनाको भूमिका निभाउने जनाएको छ ।

    तर, अमेरिकाले उनीहरूलाई ‘शान्ति सेना’को संज्ञा दिइनु वाहियात कुरा भएको भन्दै रुसले युक्रेनसँगको पूर्ण चरणको युद्धका लागि पृष्ठभूमि तयार गरिरहेको आरोप लगाएको छ । लोहान्स्क र दोनेत्स्क दुवै स्थानमा रुस समर्थित लडाकुहरूले सन् २०१४ देखि नै युक्रेनी फौजसँग युद्ध गर्दै आएका हुन् ।

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले नियतवश नै युक्रेनको सार्वभौमको उल्लंघन गरेको आरोप लगाएका छन् ।

    सोमबार राति टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै जेलेन्स्कीले भनेका छन्, “युक्रेनले शान्ति चाहेको छ, तर त्यसको मतलब हामी डराएका छैनौँ भनेर पनि घोषणा गर्छौँ र हामी कसैलाई केही पनि दिँदैनौँ । किभलाई आफ्ना अन्तर्राष्ट्रिय साझेदारहरूबाट स्पष्ट र प्रभावशाली कार्यगत समर्थन चाहेको छ । को हाम्रा वास्तविक मित्र र साझेदार हुन् र कसले शब्दले मात्र रुस महासंघलाई तर्साउन खोजिरहेका छन् भनेर हेर्नु धेरै महत्त्वपूर्ण छ ।”

    संयुक्त राष्ट्रसंघको आपत्कालीन बैठकमा अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले रुसले आफ्नो फौजले पूर्वी युक्रेनी क्षेत्रमा शान्तिसेनाको भूमिका निभाउने भनी गरेको दाबीलाई आलोचना गर्दै अमेरिकालाई वास्तविक रूपमा उनीहरू के हुन् भन्ने थाहा भएको बताएकी छन् ।

    यसैबीच, संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत भासिली नेबेन्ज्याले पूर्वी युक्रेनको दोन्वासका लडाकु नियन्त्रणमा रहेका क्षेत्रलाई युक्रेनको आक्रमणबाट जोगाउनुपर्ने विचार व्यक्त गरेका छन् । बीबीसीबाट ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑