वीरगंज | लोकसेवा आयोगले बुधवार (माघ २६ गते) विभिन्न सूचनाहरू सार्वजनिक गरिएको छ ।
कर्मचारीहरूको बढुवा तथा लिखित परीक्षाको नतिजाबारे समेत सूचना प्रकाशन गरिएको छ ।
साथै विभिन्न पदमा विज्ञापन आह्वान समेत लोकसेवाले गरेको छ ।
सूचना