• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    २४ सै घण्टा ब्रा लगाउँदा क्यान्सर हुन्छ ? यो नलगाउनुका फाइदा के ?

  • वीरगंज संजाल
  • १८ माघ २०७८, मंगलवार २२:०८
  • २९५७

    वीरगंज | ब्रा बारे खुलेर कुरा गर्न पनि हाम्रो समाजमा प्रतिबन्ध छ । विश्वभरीका करोडौँ महिलाको मनमा ब्राबारे विभिन्न प्रश्न रहँदै आएको छ । विशेषगरी ब्रा लगाउने कि नलगाउने भन्ने प्रश्नमा नै धेरैजना अल्मलिएका छन् । यस्तै गरी, २४ घन्टा ब्रा लगाउनाले के साँच्चिकै स्तन क्यान्सर हुन सक्छ ? यो प्रश्नको जवाफ अमेरिकन क्यान्सर सोसाइटीले दिएको छ ।

    अमेरिकन क्यान्सर सोसाइटीले ब्रा लगाउनाले स्तन क्यान्सर हुन्छ नै भन्ने कुनै वैज्ञानिक प्रमाण नभएको बताएको छ ।सन् २०१४ मा १ हजार ५१३ पोस्ट मेनोपज (रजनोवृत्ति) भइसकेका महिलामा अनुसन्धान गरियो । जसमा ब्रा लगाउनु र स्तन क्यान्सरबीच कुनै सम्बन्ध नभएको पाइयो ।

    हामी आज ब्रा लगाउनुका फाइदा र बेफाइदाबारे यहाँ जानकारी दिँदै छौँ ।

    के हो पोस्ट मेनोपज ?

    जो महिलाको पछिल्लो एक वर्षमा महिनावारी भएको छैन भने यसलाई मेनोपज भनिन्छ ।

    मेनोपजपछि पनि महिलाको एक वा दुई पटक महिनावारी हुनसक्छ । तर सबै महिलामा त्यस्तो नहुन पनि सक्छ । जब महिनावारी पूर्ण रुपमा बन्द हुन्छ अर्थात् मेनोपजपछिको समयलाई पोस्ट मेनोपज भनिन्छ ।

    के ब्रा लगाउन आवश्यक छ ?

    फ्रान्सको बेसकोन विश्वविद्यालयका प्राध्यापक जीन–डेनिस रुइलानका अनुसार ब्रा लगाउनैपर्छ भन्ने छैन । यो नलगाउँदाका फाइदा धेरै छन् । प्राध्यापकले १५ वर्षसम्म ब्राबारे गरेको अनुसन्धानपश्चात् ब्रा लगाउनुका फाइदाभन्दा नोक्सान बढी हुनसक्ने बताएका छन् ।

    उनको टोलीले १८ देखि ३५ वर्ष सम्मका ३३० महिलालाई छनौट गरे र उनीहरुको स्तनमा १५ वर्षसम्म अनुसन्धान गरे । अर्थात् १५ वर्षसम्म सबै महिलाको स्तनको साइज लिइयो । उनीहरुले स्तनको स्वरुपमा के–कस्ता परिवर्तन आए भनेर पनि हेरे । यो अनुसन्धानमा पाइए अनुसार जुन महिलाले ब्रा लगाएका थिएनन् उनीहरुको निप्पल लगभग ७ मिलिमिटरसम्म बढेको भेटियो ।

    ब्रा लगाउँदा के हुन्छ ?

    पेक्टोरल मसल्समा शिथिलता बढ्छ ।

    मांसपेशी कमजोर हुन्छन् । पेक्टोरल, छातीलाई काँधसँग जोड्ने मांसपेशी हो ।

    तपाईंले पनि ब्रा नलगाउने त ?

    यो अनुसन्धान पढेपछि महिलाहरुलाई ब्रा लगाउन छोड्नु पो पर्ने हो कि भन्ने लाग्न सक्छ । प्राध्यापक जीन–डेनिस रुइलानले लामो समयदेखि ब्रा लगाइरहेका महिलालाई यो लगाई रहन सुझाव दिएका छन् । अप्रत्याशित रुपमा यसलाई रोक्नाले कुनै फाइदा नहुने उनी बताउँछन् ।

    ब्रा नलगाउनुका फाइदा के–के छन् ?

    तपाईं आनन्दित महसुस गर्नुहुन्छ ।

    पेक्टोरल मसल्सले काम गर्छ जसले स्तनको आकार बढाउन मद्दत गर्छ ।

    रक्त सञ्चार राम्रो हुन्छ ।

    छाती नजिकै वा पिठ्यूँ दुख्ने समस्या कम हुन्छ ।

    छालामा डाम बस्दैनन् ।

    स्तनमा दबाब पर्दैन ।

    ब्रा नलगाउनाले के स्तन खुकुलो हुन्छ ?

    ब्रा नलगाउँदा स्तन खुकुलो हुने हो कि भनेर धेरै महिलालाई शंका लाग्न सक्छ । क्यालिफोर्नियाकी एक नर्स पेट्रिसिया गेराप्टीले यो तर्क चिकित्सकीय रुपमा प्रमाणित भइ नसकेको बताएकी छिन् । उनका अनुसार पाका उमेरका महिलाको गर्भवती भएपछि स्तनमा खुकुलोपना आउन सक्छ । यस्तो ब्रा नलगाएका कारण हुने होइन ।

    यद्यपि, ब्रा लगाउनुका बेफाइदा मात्रै छन् भन्ने होइन । यसका केही फाइदा पनि छन् ।

    – स्तनले सपोर्ट पाउँछ ।

    –सार्वजनिक स्थानमा आत्मविश्वास बढाउँछ ।

    – कुनै पनि पहिरनमा तपाईंको शरीरलाई आकर्षक देखाउँछ ।

    – ठिक साइजको ब्रा लगाउँदा शरीर सुगठित देखिन्छ ।

    राती ब्रा लगाएर नसुत्नुहोस्ः

    – असहज महसुस हुँदैन ।

    – शरीरमा चिलाउने वा जलन महसुस हुँदैन ।

    – छाती दुखेको वा आत्तिएको जस्तो समस्या हुँदैन ।

    – मिठो निद्रा लाग्छ ।

    – शरीर पूर्ण रुपमा रेस्ट मोडमा आउँछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑