• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कर्मचारी दुर्व्यवहार गर्नेलाई कारवाही गर्न संगठनकाे २४ घण्टे अल्टिमेटम

  • वीरगंज संजाल
  • १७ माघ २०७८, सोमबार २३:२९
  • २९९३

    वीरगञ्ज । कर्मचारी दुर्व्यवहार गर्नेलाई कारवाही गर्न माग गर्दै नेपाल निजामती कर्मचारी संगठन पर्साले साेमबार पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई ज्ञापन पत्र बुझाएकाे छ । धाेविनी गाउँपालिकाका याेजना शाखा प्रमुख पप्पुकुमार पटेलालाई दुर्व्यवहार गर्नेलाई कारवाहीकाे माग गर्दै संगठनले ज्ञापन पत्र बुझाएकाे हाे ।गाउँपालिकाकाे वडा नम्बर १ की वडा सदस्य शान्ति देवीका श्रीमान धर्मन राउत कुर्मीसहित ठेकेदार र स्थानीकाे एक समुहले माघ १३ गते विहिबारका दिन याेजना शाखा प्रमुख पटेललाई दुर्व्यवहार गरेका थिए ।

    संगठन पर्साका अध्यक्ष अमित कुमार गिरीकाे नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेकाे कर्मचारीहरुकाे एक समुहले दुर्व्यवहार गर्ने कुर्मीमाथी कारवाही गर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारी ढकाललाई ज्ञापन पत्र बुझाएकाे छ ।गाउँपालिकाबाट कृषकलाई वितरण गर्नु पर्ने मोटर आफुले भनेकाे ठेक्दारमार्फत खरिद नगरेकाे आक्राेशमा धर्मनसहितकाे समुहले योजना शाखा प्रमुख पप्पुलाई उनकै कार्यकक्षमा गाली गलौजसहित लछारपछार गर्दै कुटपिटकाे प्रयास समेत गरेकाे थियाे ।

    धर्मनले एक जना ठेकेदारसँग कमिशन लिएर उनलाई नै मोटर खरिदका लागि जिम्मा दिने डिल गरेका थिए । तर त्याे ठेक्दारकाे सप्लार्यस मार्फत गाउँपालिकाले माेटर खरिद नगरेपछि धर्मनसहितकाे समुहले बिहिबार गाउँपालिकाकाे याेजना शाखा प्रमुख पप्पुकाे कै कर्यकक्षमा उनलाई २ घण्टा सम्म थुनी कोठा बाहिर समेत निस्कन नदीई बेइज्जत गरेका थिए ।

    संगठनले बुझाएकाे ज्ञापन पत्रमा राष्ट्र सेवक कर्मचारीहरुको मनोबल कमजोर हुने तथा सेवा प्रवाहमा समेत प्रभावकारीता कायम नरहने कुरा ज्ञापनमार्फत सचेत गराउँदै कर्मचारी संगठनले यसरी प्रतिशोध तथा पूर्वाग्रहबाट प्रेरित भएर कर्मचारीहरुको मान सम्मान तथा इज्जत प्रतिष्ठासँग खेलवाड गर्ने निज धर्मनलाई कानुन बमोजिम यथासिघ्र कारवाही गरी पिडित कर्मचारीलाई न्याय दिन प्रशासनसँग माग गरेकाे छ ।

    दाेषीलाई २४ घण्टाभित्र समातेर कारवाही पक्रिया अगाडी नबढाए पर्सा जिल्लाको सम्पूर्ण स्थानिय तह लगायत अन्य कार्यालयहरु बन्द गरी आन्दाेलनकाे अन्य कार्यक्रमहरु अगाडी बढाइने चेतावनी दिँदै संगठनले सोको सम्पूर्ण जिम्मेवार जिल्ला प्रशासन कार्यालय पर्साकाे हुने जनाएकाे छ ।ज्ञापन पत्र बुझाउन निजामती कर्मचारी आधिकारिक ट्रेड युनियन पर्साका अध्यक्ष सुबेदार यादव, नेपाल निजामती कर्मचारी संगठन पर्साका उपाध्यक्ष सन्दिप कुमार पटेल, सचिव सुरेन्द्र यादव, काेषाध्यक्ष राजेश राम, धाेविनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु साह लगायतकाे कर्मचारीहरु पुगेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑