• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजमा फेरि शुरुभयो कोरोनाबाट मृत्युको सिलसिला !

  • वीरगंज संजाल
  • १५ माघ २०७८, शनिबार १२:१०
  • ३४६५

    वीरगंज । कोरोनाभाइरस संक्रमणको तेस्रो लहर भित्रेदेखि वीरगञ्जमा पछिल्लो दुई दिनमा ३ जनाको मृत्यु भएको छ ।नारायणी अस्पतालमा उपचाररत पर्सा दुई र बाराका एकजना गरेर पछिल्लो २ दिनमा ३ जनाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको हो । मृतकमध्ये सबैले कोरोनाभाइरसविरुद्धको दुवै डोजको खोप लगाएका थिए ।

    मृत्यु हुनेमा पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ प्रगतिनगर निवासी ७३ वर्षीय वृद्ध रहेका छन् । श्वासप्रश्वास लिने प्रणालीले काम गर्न छोडेको कारण उनको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. उदय नारायण सिंहले जानकारी दिए ।

    शुक्रबार कोरोनाभाइरस संक्रमण पुष्टि भएर भेन्टिलेटर सपोर्टका लागि नारायणी अस्पताल भर्ना भएका वृद्धको आज बिहान साढे ४ बजे उपचारका क्रममा मृत्यु भएको डा. सिंहले बताए । वृद्ध पहिलादेखि पनि मुटुसम्बन्धि रोगबाट पिडित थिए । त्यसैगरी बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर ५ निवासी ६५ वर्षीय पुरुषको पनि आज बिहान मृत्यु भएको छ ।

    शुक्रबारनै कोरोना संक्रमण पुष्टि भएर नारायणी अस्पताल भर्ना भएका वृद्धलाई गम्भीर किसिमको निमोनिया लगाएको थियो । उनको आज बिहान साढे ७ बजे मृत्यु भएको डा. सिंहले जानकारी दिए । वृद्धपनि पहिलादेखि मधुमेहलगायत अन्य दिर्घ रोगको समस्या थियो ।

    यसअघि शुक्रबार अस्पतालमा उपचारको क्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ उदयपुरघुर्मीका ६५ वर्षीय बृद्धाको मृत्यु भएको थियो । कोरोनाभाइरसको तेस्रो लहर सुरुभएदेखि वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत ६ जनाको मृत्यु भएको छ । जसमध्ये चारजना बरा र दुईजना पर्साका निवासी रहेका छन् ।

    कोभिड संयोजक डा. सिंहका अनुसार अहिले अस्पतालको कोभिड वार्ड पूर्ण रुपले संक्रमितबाट भरिएको छ । थप कोभिड संक्रमण भर्ना गर्नका लागि अस्पतालले अर्को वार्ड तयारी गर्न लागेको उनले जानकारी दिए । डा. सिंहले दीर्घ रोगी, बृद्धबृद्धा एवम् बालबालिकाहरुलाई तेस्रो लहरबाट बढी जोखिम रहेकोले सतर्कता अपनाउन सुझाव दिए । आउने २ हप्तासम्मको अवस्था जोखिमपुर्ण रहेकाले स्वास्थ्य सावधानीमा सम्झौता नगर्नपनि उनले आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग
  • वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑