• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    देशभर ९० हजार बढी सक्रिय संक्रमित, ८८ हजार होम आइसोलेसनमै

  • वीरगंज संजाल
  • १४ माघ २०७८, शुक्रबार १५:४७
  • २७८५

    वीरगञ्ज । कोरोना भाइरसको ओमोक्रन भेरियन्ट फैलिएसँगै दैनिक हजारौंको संख्यामा संक्रमित थपिरहेका छन्। बिहीवार ८ हजार १७ जना संक्रमित थपिएसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ९० हजार ५७६ पुगेको छ। कोरोनाको तेस्रो लहरमा संक्रमण देखिएकाहरुमा गम्भीर समस्या देखिएको छैन। दोस्रो लहरको तुलनामा कम संख्यामा मात्रै संक्रमितहरु अस्पताल भर्ना भएका छन्।

    सक्रिय संक्रमित मध्ये ९७.८६ प्रतिशत संक्रमति घरमा नै आइसोलेट छन्। स्वास्थ्य मन्त्रालयले गम्भीर समस्या नदेखिएका र सामान्य लक्षणमात्रै देखिएकालाई घरमा नै आइसोलेसनमा बस्न भनेको छ। हाल कुल सक्रिय संक्रमित मध्ये ८८ हजार ६४२ जना होम आइसोलेसनमा रहेका छन्।

    स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार प्रदेश १ मा ९ हजार ६६३, मधेश प्रदेशमा ३ हजार ४९९ जना, वाग्मती प्रदेशमा ६१ हजार ६४ जना, गण्डकी प्रदेशमा ६ हजार ८४ जना, लुम्बिनी प्रदेशमा ५ हजार १२४ जना, कर्णालीमा ५८३ जना र सुदूरपश्चिम प्रदेशमा २ हजार ६१५ जना सक्रिय कोरोना संक्रमित होम आइसोलेसनमा छन्।

    यस्तै, प्रदेश १ मा ९१ जना संस्थागत आइसोलेनमा छन्। मधेश प्रदेशमा भने ७ जना, वाग्मतीमा १ हजार १०१ जना, गण्डकीमा ९६ जना, लुम्बिनीमा १८४ जना, कर्णालीमा २३ जना र सुदूरपश्चिममा ४३२ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।

    मन्त्रालयका अनुसार हाल देशभर २५७७ जना संक्रमित आइसियुमा र ४९ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। प्रदेश १ मा २२ जना आइसियुमा छन् भने मधेश प्रदेशमा ७ जना र वाग्मतीमा १८९ जना छन्। यस्तै, गण्डकीमा १७ जना, लुम्बिनीमा १५ जना, कर्णालीमा ५ जना र सुदूरपश्चिममा दुईजना आइसियुमा उपचाररत् छन्।

    साथै, प्रदेश १ मा ५ जनाको भेरिन्टलेटरमा राखेर उपचार भइरहेको छ। वाग्मतीमा ४० जना भेन्टिलेटरमा छन् भने गण्डकी र लुम्बिनीमा एक-एक जना र सुदूरपश्चिममा दुई जना भेन्टिलेटरमा छन्।

    रेड जोनमा कुन कुन जिल्ला ?

    ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लालाई रेड जोनमा राखिएको छ। ७७ जिल्ला मध्ये १९ वटा जिल्ला हाल रेड जोनमा छन्। सबैभन्दा बढी वाग्मती प्रदेशका जिल्ला रेड जोनमा छन्।

    मन्त्रालयको पछिल्लो विवरण अनुसार प्रदेश १ को मोरङ, सुनसरी र झापा रेड जोनमा छन्। यस्तै, मधेश प्रदेशको धनुषा र सप्तरी रेड जोनमा पर्दा पर्सा, बारा, महोत्तरी, सर्लाही र सिराहामा संक्रमितको संख्या बढ्दै छ।

    वाग्मती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे र नुवाकोट पनि रेड जोनमा छन्। धादिङ, सिन्धुपाल्चोक, सिन्धुली र दोलखा रेड जोनमा पुग्ने संघारमा छन्। यस्तै, गण्डकीको कास्की, नवलपरासी पूर्व र तनहुँ रेड जोनमा पर्दा गोरखा, स्याङ्जा र बाग्लुङमा संक्रमण दर बढ्दो छ। लुम्बिनीको बांके रुपन्देही र दाङ पनि रेड जोनमा छन्। सुदूरपश्चिमको भने कैलालीमात्रै रेड जोनमा छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑