• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    थप विवरण

    होमपेज / Breaking News

    मानव सेवा वीरगञ्जकोले जलेश्वर ठाकुरको पुर्न मिलन गरायो परिवार द्धारा स्वगत

  • वीरगंज संजाल
  • १२ माघ २०७८, बुधबार २१:४४
  • ११५३

    वीरगञ्ज १२ माघ ।जीवन देखि आशा नै मारिसकेका, मानवसेवा आश्रमको माया प्रेमले ८ महिना पछी सुखद पारिवारिक पुर्न मिलन आज जागेश्वर ठाकुरलाई भएको छ ।
    जेष्ठ २१ गते को दिन कलैथा वडा नं १८ मोतिसत गाउँ बाट बिगत ४ बर्ष देखि फलामे सङ्ग्लोमा पशु सरह बाँधिएर राखिएको अवस्था बाट मानवसेवा आश्रम बिरगञ्ज शाखाले उद्दार गरेको थियो । र आश्रमको माया प्रेम र औषधी उपचारबाट स्वस्थ्य भई आज उनको पुन परिवारीक मिलन भएको छ ।

    विगत ४ वर्ष देखी जगेश्वर ठाकुर मानसिक संन्तुलन गुमाएका थिए मानसिक संतुलन गुमाएका ठाकुर परिवार र समाज संग अभद्र व्यवहार गर्न सुगरे पछि फलामको साङ्गला बाधेर राखन बाध्यता भएको ठाकुरकी श्रीमती सुगामा देवी ठाकुरले बताए बताउनु भएको छ ।
    परिवारले गर्न नसकेको काम निसुल्क रुपमा मानव सेवा आश्रमले आफ्नो सेवाले प्रभावित बताएको र श्रीमान घर आएको खुसी व्यतm गर्दै मानवसेवा आश्रम वीरगञ्जलाई धन्यवाद व्यतm गरेको छिन ।
    ८ महिना अगाडी जागेश्वर ठाकुरलाई मलामे सङ्गलोबाट उदार गरि मानवसेवा आश्रममा ल्याएर औषधि उपचार माया र प्रेमले वहाको स्वस्थ्य सुधार भए पछि वहा को सम्पुर्ण परिवारलाई जिम्मा लगाई सफल पारिवारिक पुनर्मिलन गराएको मानवसेवा आश्रम वीरगञ्जकी संयोजक सानु गुरुङ्ग बताउनु भयो छ ।
    मानसिक अवस्था ठिक बनाउन अहम भूमिका निर्वाह गर्नु हुने आदरणीय प्रहरी अभिभावक, तथा अश्रममा निसुल्क रुपमा सेवा प्रदन गर्ने सम्पुर्यामा बिशेष आभार र धन्यवाद दिएका थिन ।
    आजको मितीमा मानवसेवा आश्रम बिरगंज शाखामा बिभिन्न उमेर समुहका पुरुष, महिला र बाबु नानी गरेर जम्मा ५९ जना सेवा दिइरहेको बवाले बताउनु भयो । र देशै भरि ७ प्रदेश को १६ जिल्ला र २५ वटा सेवा केन्द्र गरेर १६०० जना आमाबुवा र बाबु नानी हरुको खाना, नाना र छाना को प्रवन्ध मानव सेवाहरुले गर्दै आइरहेको सानु गुरुङ्गले बतोनु भएको थियो ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नवनिर्वाचित अध्यक्ष चौहानले गरे पदभार ग्रहण
  • छिपहरमाई गाउँपालिकामा पद तथा गोपनियताको शपथ ग्रहण
  • भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध
  • छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
  • समाचार खोजनको लागि याहा

      • पछिल्ला
      • मुख्य
      • लोकप्रिय

      नवनिर्वाचित अध्यक्ष चौहानले गरे पदभार ग्रहण

      छिपहरमाई गाउँपालिकामा पद तथा गोपनियताको शपथ ग्रहण

      भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

      छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

      रौतहटमा कांग्रेस बन्याे पहिलाे पार्टी, कुन पालिकामा कसले जिते ?

      कांग्रेसको लोकप्रियता बढेको पुष्टि भयो : गगन थापा

      बीरगन्जमा गठबन्धनको संयुक्त विजय जुलुश मनाउँदै

      काठमाण्डाैकाे मेयरमा बालेन्द्र र उपमेयरमा सुनिताकाे जित सुनिश्चित

      यी हुन् सिंगल रहेका साउथका ५ अभिनेत्री

      पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध जनकपुरमा प्रदर्शन

      नवनिर्वाचित अध्यक्ष चौहानले गरे पदभार ग्रहण

      छिपहरमाई गाउँपालिकामा पद तथा गोपनियताको शपथ ग्रहण

      भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

      छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

      रौतहटमा कांग्रेस बन्याे पहिलाे पार्टी, कुन पालिकामा कसले जिते ?

      वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

      सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

      कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

      स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

      काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

      बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

      रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

      वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

      समाचार
      News

      नवनिर्वाचित अध्यक्ष चौहानले गरे पदभार ग्रहण

      News

      छिपहरमाई गाउँपालिकामा पद तथा गोपनियताको शपथ ग्रहण

      News

      भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

      News

      छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

      News

      रौतहटमा कांग्रेस बन्याे पहिलाे पार्टी, कुन पालिकामा कसले जिते ?


      पत्राचार ठेगाना

      विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
      ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
      सम्पादक -Krishna Shrivastav
      सम्पर्क ईमेल –[email protected]
      सम्पर्क न +977-9869096688
      जि.प्र.का. दर्ता नम्बर : 300/078/079
      जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

      फेसबुक

      ट्विटर

      Tweets by birgunjsanjal

      Subscribe Now

      2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑