• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    २२ जीबी र्‍याम भएको विश्वकै पहिलो स्मार्टफोन आउँदै, यस्ता छन् सम्भावित फिचर

  • वीरगंज संजाल
  • ११ माघ २०७८, मंगलवार १६:३६
  • २६२५

    वीरगंज । स्मार्टफोनप्रतिको हाम्रो अपेक्षा बढ्दै गएसँगै स्मार्टफोन पनि लगातार रुपमा झन भन्दा झन शक्तिशाली रुपमा आउन थालेका छन् । आज हामी तपाईँलाई एउटा यस्तो स्मार्टफोनको बारेमा बताउँदै छौँ, जसमा तपाईँले २२ जीबीसम्मको र्‍याम पाउन सक्नुहुनेछ ।

    यस बाहेक फोनमा ६४० जीबी इन्टरनल मेमोरी हुनेछ । यो फोन प्रविधिको दिग्गज कम्पनी लेनोभोले ल्याउने तयारी थालेको हो । रिपोर्टअनुसार लेनोभो लेजियन वाई नाइन्टीको स्पेसिफिकेसनको कुरा गर्ने हो भने यसमा ६.९२ इन्चको ईफोर एमोलेड डिस्प्ले प्यानल रहनेछ ।

    जुन १४४ हर्ज रिफ्रेश रेटको साथमा आउनेछ । साथै यसमा टच स्याम्पलिमङ रेट ७२० हर्ज सम्म हुनेछ । जसको सहयोगमा यसमा निकै स्मुथ तथा नरम अनुभूति गर्न सकिनेछ ।

    लेनोभो लेजियन वाई नाइनको क्यामेरा सेटअपको कुरा गर्ने हो भने यसको पछाडि भागमा दुई ओटा क्यामेरा हुनेछन् । जसमा एउटा ६४ मेगापिक्सेलको र अर्को १६ मेगापिक्सेलको रहनेछ ।

    सेल्फी तथा भिडिओ कलिङका लागि फोनमा ४४ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहनेछ । यद्यपि यी सबै स्पेसिफिकेसनको पुस्टि कम्पनीले भने गरेको छैन ।

    यो फोनमा प्रोसेसरको रुपमा क्वालकमको शक्तिशाली तथा प्रिमियम चिपसेट स्न्यापड्रागन एट जेन वान रहनेछ । फोनमा ५६०० एमएएच क्षमताको ब्याट्री र फास्ट चार्जिङ समेत रहने अपेक्षा गरिएको छ ।

    जसमा ६५ वाट फास्ट चार्जरको सपोर्ट रहने रिपोर्टमा उल्लेख छ । फोनमा डुअल एक्स एक्सिस मोटर दिइएको छ । कुलिङका लागि फोनमा फ्रस्ट ब्लेड ३.० सिस्टम राखिएको छ ।

    गेमिङका लागि फोनमा छ ओटा डेडिकेटेड बटन समेत हुनेछन् । यो फोनको कुल तौल २६८ ग्राम हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • सिरहामा गाँजासहित तीन जना पक्राउ
  • मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    News

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    News

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑