काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयलाई विद्यार्थीको रिजल्ट समयमा निकाल्न निर्देशन दिएका छन् ।
मंगलबार अनुगमन गर्न परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेकाका मन्त्री पौडेलले यो अथवा त्यो बाहाना नगरी समयमै विद्यार्थीको रिजल्ट निकाल्न निर्देशन दिएका हुन् ।